Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

हेटौँडा-१२ मा नवनिर्वाचित वडाध्यक्ष तिवारीले शपथ

खबरडबली संवाददाता

मकवानपुर । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका १२ को रिक्त वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा विजयी भएका अर्जुनप्रसाद तिवारीले शपथ लिएका छन् । 

वडाध्यक्षमा निर्वाचित तिवारीले सोमबार उपमहानगरपालिका हलमा आयोजित शपथ ग्रहण कार्यक्रममा तिवारीले वडाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामाले नवनिर्वाचित वडाध्यक्ष तिवारीलाई शपथग्रहण गराएकी हुन् । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगर पालिकाका उपप्रमुख राजेश बानियाँलगायत राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतद्वारा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधा...

भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

भारत । भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।...

निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर  सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाक...

बढ्याे सार्वजनिक यातायातको भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।  विभागका अनुसार अन्तर प्रदेश सञ्चालन ...

लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्ध पक्राउ पुर्जी

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।  ठगी गरी अपराध...

मध्य तराइमा घाम लागेपछि चिसाे घट्याे

बारा । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण च...

कपिलवस्तुमा नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

कपिलवस्तु । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कपिलवस्तुमा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । इलाका प्रहरी कार्यालय कृष...

कान्तिमा एक वर्षमा दुई लाख बढीले लिए सेवा

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा मा कान्ति बाल अस्पतालमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् ।  अस्पतालको ६३औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा...

वालिङको पोस्ट्मा एपिएफको गोलवर्षा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ ।  सातदोवाटोस्थित एन्...

मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने

मलेसिया । मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy