Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

माेरङमा अटो टेम्पोमा ६० किलो गाँजा भेटियाे

खबरडबली संवाददाता

माेरङ । माेरङकाे विराटनगरमा अटो टेम्पोबाट ६० किलोग्राम गाँजा बरामद भएको छ । सडकको साइडमा राखेर राखिएको अटोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर को २ हा १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको थियो । 

मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाहीस्थित सडकको छेउमा राखेर राखेको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा लागुऔषध गाँजा फेला परेको जानकारी सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए । 

उनका अनुसार गाँजासहित अटोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । अटो चालक फरार रहेकाले खोजी भइरहेको एसपी खड्काले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...

सुनसरीमा करेन्ट लागेर बुवाको निधन, छोरा घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४  मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...

माओवादी केन्द्रमा प्रवेश गर्नेले छाडेको पार्टीकै पद पाउने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।   वाम एकता ...

बाँकेमा पानीले बेर्ना कुहिएपछि दोस्रो पटक आलु रोपियो

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...

लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार : संयुक्त राष्ट्रसंघ

 त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...

रुसकाे मस्को विस्फोटमा रुसी जनरल मारिए

रसिया । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको...

श्रीलङ्कामा नयाँ सभामुखमा चयन

कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।  व...

इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो

जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्...

अमेरिकाको एक विद्यालयमा १७ वर्षीया किशोरीद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

काठमाडौं । अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् । सो गोलीकाण्ड...

करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यानमा विद्रोहीहरुको दाबी

बैङ्कक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समू...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy