Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

नक्कली अध्यापन अनुमतिपत्र लिएर राहत शिक्षक बनेका एकजनलाई ६ महिना कैद

खबरडबली संवाददाता

काठमाडाैं । स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि विशेष अदालतले एकजनालाई सजाय सुनाएको छ । ब्रह्मदेव यादवको हकमा विशेषले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २५ असारमा नक्कली प्रमाणपत्र शीर्षकमा मुद्दा दायर गरेको थियो । यसमाथि सुनुवाइ गर्दै विशेषका न्यायाधीशत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले ठहर हुने फैसला गरेको हो । 

यादवले धनुषाको गणेशमान चारथान नगरपालिकाको बरमझियास्थित एक विद्यालयमा ०६३ सालदेखि नक्कली लाइसेन्स पेस गरी राहत शिक्षककाे कोटामा नियुक्ति लिएका थिए । उजुरी परेपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न इयुका राजदूतसँग मन्त्री पाण्डेको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । ...

भारतमा सवारी दुर्घटनामा नौजनाको मृत्यु

भारत । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घा...

कैलालीमा चितुवाको छालासहित एकजना पक्राउ

कैलाली । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्रा...

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति हान झेङ जाने

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ...

प्रधानमन्त्री क्रिकेट: लुम्बिनीद्वारा गण्डकी पराजित

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेल...

कैलालीमा हिउँदे बाली जोगाउन किसानकाे खेतमै बास

कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछ...

चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनाकाे अवधिमा एक लाख बढी पर्यटक घुमे

चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन...

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन...

भक्तपुरकाे मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ कर...

कांग्रेसकाे क्रियाशील सदस्यता नवीकरण गर्न परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy