Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

यो गठबन्धन पूरा समयसम्म रहन्छ: सभापति देउवा

खबरडबली संवाददाता

माेरङ । नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

शनिबार नेपाली काङ्ग्रेसको कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले अब धेरै ऋण लिएर परियोजना सञ्चालन गर्न सक्ने अवस्था नभएको बताउँदै नेपालले विकासका लागि एडीबी, आइएमएफ आदिसँग ऋण लिएको भए पनि अब धेरै लिन सक्ने अवस्था नरहेको बताए । 

बीआरआई सम्झौता सुझबुझपूर्ण ढङ्गबाट भएको बताउँदै प्रधानमन्त्री ओलीले  त्यही ढङ्गले सम्झौता गरेकाे बताए । एक फरक प्रसङ्गमा सभापति देउवाले एमालेसँग मिलेर स्थायित्वका लागि सरकार निर्माण गरेको बताए । उनले भने, “दुई पार्टी मिल्दा स्थायित्व हुनेमा विश्वस्त छु । प्रधानमन्त्री ओलीले राम्रो काम गर्नुभएको छ । राम्रोलाई राम्रो भन्नुपर्छ । वीआरआइ पनि राम्रो सहमति भएको छ । अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । कुनै समस्या भए छलफलबाट समाधान हुन्छ ।”

काँग्रेस महामन्त्री गगन थापाले चीनबाट बीआरआइ खाका आएपछि धेरै छलफल भएको र नेपालले प्रस्ताव गरेका विषय समेटिएको बताए । उनले भने, “हामीले भनेकै कुरा हुनुपर्छ भन्ने चीन वा नेपालको कुरा भए पनि कतिपय विषय संशोधन भएका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाेटाङमा विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

खोटाङ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८  विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको ...

तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो

तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले...

इलाका प्रशासन कार्यालय रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

रामपुर । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिच...

सत्ता पतन लगतै असदलाई अर्को झटका, श्रीमतीले मागिन सबन्ध बिच्छेद

मस्को । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो । यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमा...

छविकाे बयान आज सकिएन, बाँकी भोलि हुने

पाेखरा । कास्कीकाे पोखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भए पनि आज स...

खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गर्ने बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथ...

सुनसरीमा भरुवा बन्दुकसहित दुई पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।  प्रहरीले वराहक्षेत्र नगरपालिका-१ ...

काँग्रेस पार्टी भित्र विचलन आयाे: नेता कोइराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा‍. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०...

जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबिच समसामयिक विषयमा छलफल हुने

जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ । ...

रास्वपामा अर्याल बने कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy