Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

जन्मनेबित्तिकै अमेरिकी नागरिकता पाउने अधिकार हटाउछु: ट्रम्प

खबरडबली संवाददाता

वासिंगटन डिसी। गैरकानूनी आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्न अमेरिकन राष्ट्रपतिले पुर्ववत: अडान पुन: दोहोरयाएका छन् ।

उनले यो पनि भने कि, ‘जन्मनेबित्तिकै अमेरिकी नागरिकता पाउने अधिकार हटाउछु ।’ अमेरिकी राष्ट्रपति पदको सपथ लिनु अघि ट्रम्पले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो एजेण्डा खुलाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने आफ्नो योजना फेरि दोहोर्याएका छन् । उनले ‘ड्रिमर्स आप्रवासी’ हरूको संरक्षणका लागि कदम चाल्ने कुरा पनि गरे। हामी तपाईलाई भनौं कि ‘ड्रीमर्स आप्रवासी’ हरू ती आप्रवासीहरू हुन्, जो बाल्यकालमा अमेरिका आएका थिए तर उनीहरूसँग कुनै कागजातहरू छैनन्।

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज गर्ने बताएका थिए । अमेरिकी संविधानको १४ औं संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिने बित्तिकै अमेरिकी नागरिकता पाउनेछन् । चाहे जुनसुकै देशको नागरिक किन नहोस्। तर, ट्रम्पको यो निर्णयले कानुनी अवरोधको सामना भने गर्न सक्छ।

उता, अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका थिए । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरेका छन् ।

ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको बताए ।

साथै, ट्रम्पले राष्ट्रपति बने लगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने कदम चाल्ने वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका केही समर्थक क्यापिटल हिल ९अमेरिकी संसद० भित्र पसेर लुटपाट तथा तोडफोड गरेका थिए ।

विज्ञहरू भन्छन् कि ट्रम्पका धेरै योजनाहरूले अदालतमा कठिनाइहरूको सामना गर्न सक्छ। यसबाहेक, नाटोबाट अलग हुने उनीहरूको योजनाले अमेरिकी क्याम्पका देशहरूमा असहजता सिर्जना गर्न सक्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending