काठमाडौं । जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबविरुद्ध २–० को जित हासिल गरेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेलले सो जीत हासिल गरेको हो ।
जावालाखेलको जीतका लागि दुवै गोल विवस दर्लामीले गरेका हुन । खेलको २१औं मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो भने मध्यान्तर पछि ६७औं मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाउन सफल भए । तर, जवाफमा सातदोवाटोले कुनै गोल गर्न सकेन ।
जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८१ - १२:१२
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एस...
पौष १७ गते, २०८१ - १२:०६
काठमाडौं । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी ने...
पौष १७ गते, २०८१ - ११:५१
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक ...
पौष १७ गते, २०८१ - ११:४२
काठमाडौं । नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले आउँदो चार जनवरीमा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतीको तयारी अन्तिम चरणमा पुगेको छ। ...
पौष १७ गते, २०८१ - ११:३४
रामपुर। जिल्लाको रामपुरमा खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गते...
पौष १६ गते, २०८१ - १७:०८
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपा...
पौष १६ गते, २०८१ - १७:०२
पाल्पा। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताएका छन ...
पौष १६ गते, २०८१ - १६:४६
काठमाडौं। सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् ।...
पौष १६ गते, २०८१ - १६:३५
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर...
पौष १६ गते, २०८१ - १६:२१
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् । संविधानको धार...
प्रतिकृया लेख्नुहोस्: