Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

मूलपानीमा गोली लागेर दुईजना घाइते

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडौंको मूलपानी पिपलबोटमा गोली लागेर दुईजना घाइते भएका छन् । शनिबार राति १० बजे  खोटाङका साहिद शंकरले अर्जुन श्रेष्ठको घरमा गोली चलाएका हुन् ।

गोली लागेर श्रेष्ठ र उनकी श्रीमती घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा पारिवारिक तथा व्यक्तिगत विवादमा गोली चलेको खुलेको छ । पीडित परिवारले भने ती युवक चोरी गर्नसमेत आएको हुन सक्ने बताएका छन् ।

पेस्तोल लिएर थर्काउँदै त्यहाँ पुगेका ती युवकलाई प्रतिकार गरेपछि उनले गोली चलाएका थिए । गोली चलाउने युवकलाई पनि स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रतिकारमा कुटपिट हुँदा उनी पनि गम्भीर घाइते भएका छन् ।

गोली लागेर घाइते भएका श्रेष्ठदम्पती तथा आरोपी युवक तीनैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध एक प्रहरीका अनुसार श्रीमतीलाई गोली लागेको र श्रीमानलाई भने गोलीको छर्रा लागेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार गोली प्रहार गर्ने युवकलाई पेस्तोलसहित पक्राउ गरी अनुसन्धान भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ताकाे तयारीमा प्रहरी

काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिल...

पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा २ रुपैयाँले मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको ...

मान्छे मार्ने बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइयो

मकवानपुर । मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतबार मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत...

ताप्लेजुङमा बालबालिकाको निःशुल्क मुटु जाँच

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आ...

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

जेनेभा । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ ।  यसले प्यालेस्टिनीहरूको स्वास...

माेरङमा चाँदीका गहनासहित एक जना पक्राउ

माेरङ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगल...

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घटना

काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल ...

संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने तयारीमा सरकार

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारीमा सरकार रहेकाे छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको जनाइए...

बिपीको मेलमिलाप नीति र वर्तमान अवस्था बारे प्रवचन कार्यक्रम

पोखरा । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभि...

दाेलखामा रोप्ने समयमै आलुको बिउँ अभाव

दोलखा । दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy