Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

सर्प उद्धारका लागि सामग्री सहयोग

खबरडबली संवाददाता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ । हेटौँडामा रहेर सञ्चारक्षेत्रमा समेत क्रियाशील राजेश थापा गरिब र रोशन दीपलाई सर्प उद्धारका लागि आवश्यक सामाग्री हेटौँडा उपमहानगरपालिका परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबिच उपमहानगर प्रमुख मीनाकुमारी लामाले सामग्री हस्तान्तरण गरिन । 

पछिल्लो समय पिता राजेश र दीप स्थानीयको घरमा आउने सर्प निःशुल्क रूपमा उद्धार गरी संरक्षणमा लाग्दै आएका छन् । तर घरमा आउने सर्पको जोखिमबाट बचाउन जाने गरेको उनिहरुसँगै उद्धारका लागि आवश्यक सामान्य सामाग्रीसमेत नहुँदा आफैँ जोखिमपूर्ण रहेको अवस्थामा उपमहानगरले उद्धार सामग्री प्रदान गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 

उपमहानगरले राजेश र रोशन बाबुछोरालाई सर्प उद्धारमा प्रयोग गरिने स्नेक क्याच, स्नेक ट्याङ्क, हुक स्टिक, बुटसेट, व्याग, ग्लब्स, हेड टर्चसहितको ३५ हजार रुपियाँ बराबरको सामाग्री हस्तान्तरण प्रदान गरेको हो । नगरप्रमुख लामाले सर्प उद्धार गर्ने सेवामुखी भावले बिना सुरक्षा जोखिम पूर्ण अवस्थामा गरेको पाइएकोले सुरक्षित रूपमा गर्न उद्धार सामाग्री प्रदान गरेको बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाट आयआर्जन गर्दै दलित महिला

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।  सशिया महाराज दलित म...

कास्कीमा लागु औषध ब्राउन सुगरसहित तीनजना पक्राउ

कास्की । लागु औषध ब्राउन सुगरसहित पोखराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास...

एमाले र माओवादीको केन्द्रीय कमिटीकाे बैठक भाेलीबाट सुरु हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक भाेलीबाट सुरु हुने भएकाे छ । भाेली (आइतबार)देखि राजधा...

डोटीमा महिलाको शंकास्पद मृत्यु

डोटी । डोटीको सायल गाउँपालिका -६, दल्लेखका महिलाको शंकास्पद मृत्यु भएको छ । भीम नेपालीको २३ वर्षीया श्रीमती शान्तिको शनिबार बेलुका ४ बजेतिर शंकास्पद म...

काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ हुने

काठमाडौं । नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्...

देशकाे नेतृत्व एक पटक नेकपाले गर्नुपर्छ: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक का...

खाेटाङमा बलात्कृत महिलाको गर्भमा ६ महिनाको बच्चा

खोटाङ । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भ...

सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो: नैनसिंह महर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्र...

रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ ।  जिल्ला प्रहरी कार...

अवरुद्ध महाकाली लोकमार्ग खुल्यो

दार्चुला । महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा ६ दिनदेख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy