गाजा । हमास–इजरायल बिच आजबाट युद्बबिरामको कार्यान्वयन भएको छ । गत ८ अगस्त २०२३ देखी सुरू भएको युद्धमा ४६ हजार ८९९ प्यालेस्टाइनी मारिएको अन्तिम तथ्यांक सार्वजनिक भएको हाे ।
गाजाको स्वास्थ्य मन्त्रालयले युद्बविराम अघिसम्मको अन्तिम विवरण सार्वजनिक गर्दै इजरायली आक्रमणबाट भएको दैनिक हताहतको अपडेट जारी राख्दै कुल संख्या सार्वजनिक गरेको हो ।
उसको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको रिपोर्टिंङ्ग अवधिलाइ समेत जोडेर युद्ध सुरु भएदेखि हालसम्म मारिएका व्यक्तिहरूको संख्या २३ ले बढेर ४६ हजार ८९९ पुगेको उल्लेख छ । बितेको २४ घन्टाको सोही अवधिमा अन्य ८३ जना घाइते भएका थिए छन भने युद्ब सुरू भए देखी १ लाख १० हजार ७२५ गम्भिर रूपमा घाइते भएको उसले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८१ - २१:०३
लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक...
फाल्गुन ३ गते, २०८१ - २०:४९
माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...
फाल्गुन ३ गते, २०८१ - २०:३०
रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...
फाल्गुन ३ गते, २०८१ - २०:१५
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...
फाल्गुन ३ गते, २०८१ - २०:०२
ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...
फाल्गुन ३ गते, २०८१ - १९:५२
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...
फाल्गुन ३ गते, २०८१ - १९:४७
कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...
फाल्गुन ३ गते, २०८१ - १९:४३
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...
फाल्गुन ३ गते, २०८१ - १९:३८
हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...
फाल्गुन ३ गते, २०८१ - १९:३२
महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...
प्रतिकृया लेख्नुहोस्: