रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रामेछापले १२ औँ राष्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमीको अवसरमा रामेछापमा कारागारमा रहेका कैदीबन्दीहरूलाई पुस्तक तथा स्टेसनरी हस्तान्तरण गरेका छन् ।
कारागारमा कैद जीवन बिताइरहेका कैदीबन्दीहरुलाई अध्ययनमा सहयोग पुगोस् भन्ने हेतुले जिल्लामा रहेका विभिन्न स्टेसनरी पसलहरूले विभिन्न लेखकहरूले लेखेका पुस्तकहरू जम्मा गरी हस्तान्तरण गरेका हुन् ।
जिल्लामा विगत लामो समयदेखि स्टेसनरी व्यवसाय सञ्चालनमा गर्दै आएका दीक्षित स्टेसनरी, जेएन पुस्तक पसल, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक र शैक्षिक सामग्री केन्द्रबाट प्राप्त करिब ३० हजार मूल्यबराबरका पुस्तक र स्टेसनरी सामग्री रहेका छन् ।
ती सबै सामग्री नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरेलगायत व्यवसायीहरूको टोलीले कारागार कार्यालय रामेछापमा पुगेर कारागारका प्रमुख रूपलाल तामाङलाई हस्तान्तरण गरेका हुन् । कैदीबन्दीहरूको लागि उपलब्ध गराएका पुस्तकले कैदीबन्दीहरूलाई अध्ययनको लागि दिइने कारागार प्रमुख तामाङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - २०:११
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे (संक्रमणकालीन न्याय) छल...
बैशाख २१ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको प...
बैशाख २१ गते, २०८२ - १९:५९
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...
बैशाख २१ गते, २०८२ - १९:११
काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...
बैशाख २१ गते, २०८२ - १९:०७
काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...
बैशाख २१ गते, २०८२ - १९:०३
काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...
बैशाख २१ गते, २०८२ - १८:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ। थपिएको म्याद सकिएसँगै आज पु...
बैशाख २१ गते, २०८२ - १८:११
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...
बैशाख २१ गते, २०८२ - १८:०८
बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...
बैशाख २१ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ । उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...
प्रतिकृया लेख्नुहोस्: