Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

खबरडबली संवाददाता

सुलीकोट। जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाड गाउँपालिका–८ स्थायी घर भएका ३५ वर्षीय शिक्षक कमलबहादुर बोहोरा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए। 

उनका अनुसार नाम परिवर्तित १५ वर्षीया नाबालिका ध कुमारीलाई विभिन्न लोभलालच देखाई पुस महिनादेखि लगात्तर माघ २८ गतेसम्म जबरजस्ती करणी गरेको आरोपमा जाजरकोट नलगाड गाउँपालिका घर भई धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकलाई पक्राउ गरिएको उनले बताए। 

जबरजस्ती करणी गरेको आरोपमा पिडितको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा शिक्षक कमलबहादुर बोहोरालाई फागुन १२ गते सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले धार्चे गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ । 

पक्राउ परे लगत्तै नाबालिका करणी आरोपी कमलबहादुर बोहोरालाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मङ्गलबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

बालेनले यो निर्वाचनमा कति पैसा खर्च गरे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधनविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि 'सम्पत्ति शुद्धीकरण' र संगठित अपराध महान्यायाधिवक्ता कार्यालयको निर्...

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं, पार्टी नीति र नेतृत्व पुनर्गठन गरौं: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले पार्टीको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन्। भट्टराईले सामाजिक सञ्ज...

जेनजी आयोगको प्रतिवेदन : तत्कालीन आईजीपी खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार म...

समानुपातिकमा रास्वपाको वर्चस्व, झण्डै आधा मत प्राप्त, माटोले पनि कटायो ३ लाख

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप...

सेयर बजारमा लगातार तीन सर्किट ब्रेक, सोमबारका लागि कारोबार स्थगित

काठमाडौं । सोमबार सेयर बजारमा लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित गरिएको छ। कुल ६ प्रतिशतले बजार बढेपछि तेस्रो सर्...

सर्लाही र सिन्धुलीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । सर्लाही जिल्ला र सिन्धुली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका–७ गैरस्थित सड...

सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घट्दै ३ लाख १३ हजार २०० रुपैयाँ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE