दैलेख । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दश बजे च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नावय उपरिक्षक सुनिल दहालले भैरवी गाउँपालिका–५ का भैरवी गाउँपालिका –५ को वर्ष ४९ का तर्क बहादुर भनिने कालु शाही र वर्ष २७ को इन्द्र बहादुर शाहीको मृत्यु भएको जानकारी दिए। उनले रुखले च्यापिएर घाइते भएका दुबै जनालाई उपचारका लागी अस्पताल लैजानका लागी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिए। सडकभन्दा एक घण्टाको दुरीमा दाउरा काट्न गएको र सडक सम्म ल्याउन नपाउँदै दुबै जानको मृत्युभएको प्रहरी प्रमुखको भनाइ छ ।
घटनाको स्थलगत अनुसन्धान गर्न पुग्नुभएका प्रहरी निरीक्षक देविराम भण्डारीले रुखले च्यापेर मृत्यु भएका दुवै जनाको लाश जाँच गरी पोष्टम्यार्टमको लागी दुल्लु अस्पतालमा लैजाने तयारी गरिएको बताए। उनले लाश जाँच गरी घटना मुचुल्का प्रतिबेदन बनाएर पोष्टम्यार्टम गरी आफन्तलाई बझुाउने बताए।
मृतक इन्द्र बहादुर शाहीको आमाको वार्षिक पुन्यतिथिका लागी सामुदायिक वनसँग पुर्जी काटेर दाउरा काट्न गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १७:१७
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्...
फाल्गुन ३० गते, २०८१ - १६:५५
काठमाडौं। गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पने...
फाल्गुन ३० गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने...
फाल्गुन ३० गते, २०८१ - १६:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले यही चैत ४ गते सच...
फाल्गुन ३० गते, २०८१ - १६:००
काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । ...
फाल्गुन ३० गते, २०८१ - १५:५१
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रप...
फाल्गुन ३० गते, २०८१ - १५:०६
काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आए...
फाल्गुन ३० गते, २०८१ - १४:५८
याङ्गुन । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)...
फाल्गुन ३० गते, २०८१ - १४:४४
दैलेख । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दश बजे च्यापिएर दुई जनाको...
फाल्गुन ३० गते, २०८१ - १४:३४
गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ
प्रतिकृया लेख्नुहोस्: