सुर्खेत । वाइसिएल नेपालले कर्णालीको प्रदेश सम्मेलन रुकुममा गर्ने भएको छ । शुक्रवार भएको वाइसिएल नेपाल कर्णाली प्रदेश समितिको पूर्ण बैठकमा वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले रुकुमको चौरजहारीमा भव्य रूपले सम्मेलन सम्पन्न गर्ने जानकारी दिएका हुन।
बैठकमा वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले संगठनको तेस्रो राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा सम्पन्न हुने बताए। उप चुनाव, पत्रकार महासंघको चुनाव र स्ववियुको चुनावले पार्टी अब्बल हुँदै गएको उनको भनाइ थियो।
बैठकमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल तथा कर्णाली प्रदेश अध्यक्ष विमला के।सी।को उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - १२:३७
जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ। जाजरकोटका सात वटै स्थानीय तहको सम्पन्न अधिवेशनले नयाँ नेत...
चैत्र ११ गते, २०८१ - १२:२१
लेबनान । लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । ...
चैत्र ११ गते, २०८१ - १२:१०
सुलीकोट। मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४ गते बिहिबार मनकामना केबुलकार म...
चैत्र ११ गते, २०८१ - ११:५८
काठमाडौं। बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च...
चैत्र ११ गते, २०८१ - ११:२९
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैँछ । एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा ...
चैत्र ११ गते, २०८१ - ११:०७
जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ
चैत्र ११ गते, २०८१ - ११:०१
मुम्बई। मलायम सुपरस्टार मोहनलालको बहुप्रतिक्षित एक्शन थ्रिलर एल २ः इम्पुरानले मलयालम सिनेमाको लागि अग्रिम बुकिङमा रेकर्ड कायम गरेकेो छ । सैकनिल्कका...
चैत्र ११ गते, २०८१ - १०:५३
काडमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा परेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ क...
चैत्र ११ गते, २०८१ - १०:३०
काठमाडौं। विश्वको सबैभन्दा सानो बाख्रा केरलाका एक किसानको स्वामित्वमा रहेको छ । यो बाख्रालाई विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक...
चैत्र १० गते, २०८१ - १७:१२
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्...
प्रतिकृया लेख्नुहोस्: