Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

कांग्रेस बैठकमा सदस्यता नवीकरणसम्बन्धमा छलफल हुने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सदस्यता नवीकरण सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टी सदस्यता नवीकरण, आगामी कार्यक्रम तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

उनले भने, “नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुन्छ । पार्टी सदस्यता नवीकरण सम्बन्धमा कहाँ पुग्यो भनेर पनि हो । र आगामी देशैभर कार्यक्रम रहेको छ, यसको समिक्षा हुन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेका जिसस प्रमुख गौतम पक्राउ

काठमाडौ । काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्। प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गर...

इटहरीको सेन्टर प्लाजामा आगलागीः १६ जनाको उद्धार

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन्...

संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।  सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राध...

कुलमानलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले गरे संसद अवरोध

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलका सांसदहरूले उठेर संसदमा अवरोध गरेका...

नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ...

इटहरीको सेन्टर प्लाजामा आगलागी

विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा  बुधबार बिहान साढे ९ बजेदेखि आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा रहेको होटल...

कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलहरूले सदनबाट प्रतिवाद गर्ने

काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । सिंहदरबार बुधबार बसेको नेकपा ९माओ...

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल ...

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

ओलीजी र म जेलमेट भएको कारण हाम्रो सम्बन्ध राम्रो छ

कुलमानलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थाल्यो, त्यसको केही अर्थ छैनः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy