अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छन । ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उनले सोमवार यस्तो घोषणा गरे।
‘‘यदि उनीहरूले भेनेजुएलाबाट तेल किन्छन् भने उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न २५ प्रतिशत कर तिर्नुपर्नेछ ।’’ ट्रम्पले भने, ‘‘भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनैपनि देशले हाम्रो देशसँग गर्ने कुनैपनि व्यापारमा संयुक्त राज्य अमेरिकालाई २५ प्रतिशतको कर तिर्न बाध्य हुनेछ ।’’
सबै कागजातहरूमा हस्ताक्षर र दर्ता गरिने र कर अप्रिल २, २०२५ मा लागू हुने बताए।
ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाए।
ट्रम्प प्रशासनले हालै दुई सयभन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानुन १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - १२:५९
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको ...
फाल्गुन ११ गते, २०८२ - १२:४८
कालीकोट। मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम मान्मदेखि घर जानेक्रममा पचालझरना गाउँपालिका –४ का जन्मप्रसाद न्...
फाल्गुन ११ गते, २०८२ - १२:२९
काठमाडौँ । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्...
फाल्गुन ११ गते, २०८२ - १२:०५
काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग। २ ख। १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौ...
फाल्गुन ११ गते, २०८२ - ११:५३
बझाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् । मतदाता शिक्षा, जनश...
फाल्गुन ११ गते, २०८२ - ११:४३
काठमाडौं । धादिङमा भएको भीषण बस दुर्घटनाको घटनाबारे सरकारले छानबिन गर्ने निर्णय गरेको छ। दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसे...
फाल्गुन ११ गते, २०८२ - ११:२९
मुस्ताङ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका आवश्यक पर्ने मतपत्रबाहेक सम्पूर्ण सामग्री आइपुगेको छ । जिल्ला निर्वाचन का...
फाल्गुन ११ गते, २०८२ - ११:२०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र ...
फाल्गुन ११ गते, २०८२ - ११:०३
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। आइतबार साँझ दुई युवा समूहबीच झडप भएपछि उत्पन्न सु...
फाल्गुन ११ गते, २०८२ - १०:५४
काठमाडौँ । सुनचाँदीको मूल्य आज पुन: बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...



प्रतिकृया लेख्नुहोस्: