Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, शिक्षमन्त्री भट्टराईको राजीनामा आजै स्वीकृत हुने

खबरडबली संवाददाता

काठमाडौं ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। बैठक भर्खरै सुरु भएको हो । 

बैठकमा शिक्षामन्त्री विद्या भट्टराई उपस्थित छैनन्। उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाए पनि स्वीकृत भइनसकेको र आजकै बैठकले उनको राजीनामा स्वीकृत गर्ने वालुवाटार स्रोतले बतायो ।

शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि शिक्षामन्त्रीले राजीनामा दिएको बुझिएको छ । शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले तयार गरेको सातबुँदे प्रस्ताव पेश गर्ने बताइएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस–एमाले गठबन्धन कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने

काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ ।  त्यसपछि...

प्रधानमन्त्री ओलीले गरे कोशी लगानी सम्मेलनको उद्घाटन

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गरेका छन्। नेपालमा लगानीका निम्ति उप...

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

काठमाडौं। सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भ...

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

काठमाडौं। सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भ...

माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो छैनः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा‘ुमाउन्ट एभरेस्ट’ नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनला...

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर

गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन...

सामाजिक सुरक्षा कोषमा जम्मा १७ प्रतिशत सञ्चार क्षेत्र सूचीकृत

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेपछि जम्मा १७ प्रतिशत सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको पाइएको ...

पर्सामा अपहरणपछि बन्धक बनाएर फिरौती माग्ने चार पक्राउ

पर्सा ।अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेश...

जन्मदिनलाई सत्कर्मसँग जोड्दै पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौं । ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ। प्र...

दिवस धूमधाम मनाउँदै गर्दा मजदुरको अवस्था उस्तै

काठमाडौं । बिहीबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दल आबद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending