Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

खबरडबली संवाददाता

काठमाडौं। भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् । 

आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ।

शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका पेग्गी ह्वाइटसन, हंगेरीका टिबोर कापु र पोल्यान्डका स्लावोज उज्नान्स्की–विश्नेस्की पनि रहनेछन् । तिनीहरूको उद्देश्य अन्तरिक्षमा जीवन अर्थात मानव मात्र होइन तर बिरुवाहरूले पनि कसरी काम गर्दछ भनेर अध्ययन गर्नु मुख्य उदेश्य हो ।

शुभांशु शुक्लाको नेतृत्वमा यो मिसनको सबैभन्दा रोचक प्रयोग हुनेछ । तिनीहरूले खासमा सलादको बीउहरू त्यसमा पनि विशेष गरी हरियो मुगु र मेथी अन्तरिक्षमा अंकुराउने प्रयास गर्नेछन्।

प्रश्न यो छ कि यी बिरुवाहरू पनि ‘माइक्रो ग्रेविटी’मा बढ्न सक्छन कि सक्दैनन र तिनीहरूले पृथ्वीमा जस्तै बढ्नको लागि वातावरण पाउँछन कि पाउँदैनन् भनेर हेर्नु हो । यो प्रयोग अन्तरिक्षमा भारत केन्द्रित खाद्य प्रयोगहरू सञ्चालन गर्ने इशोरोको प्रयासहरूको एक हिस्सा हो। मूगु र मेथीलाई छनोट गरिएको छ किनभने ति

इशोरोको माइक्रोग्रेविटी प्लेटफर्म एण्ड रिसर्च हेड तुषार फडनीसले भर्चुअल प्रेस मिटमा बताए कि यी बीउहरू अन्तरिक्षमा मात्र अंकुरिने छैनन्, पृथ्वीमा फिर्ता ल्याएर गहिराइमा विश्लेषण पनि गर्नेछन्।

उनले भने, ‘हामीले मुग र मेथीको दाना अंकुराउने प्रयास गर्दैछौं। यसमा औषधीय गुण छ। यी अंकुरण भएका बीउ फर्किएपछि उनीहरूको अवस्था कस्तो छ भनेर हेर्न चाहन्छौं।’

तर शुभांशु शुक्लाको नेतृत्वमा रहेको उक्त प्रयोगलाई लिएर वैज्ञानिकहरुको मनमा अनेकौ प्रश्न रहेका छन् । यसको जवाफ यो मिसन पूरा भएपछि थाहा हुनेछ। वास्तवमा यो प्रयोग मार्फत जानकारी सङ्कलन गरिनेछ कि पृथ्वीमा जस्तै अन्तरिक्षमा बीउ अंकुराउन सक्छ ? वा अन्तरिक्षमा उपस्थित सूक्ष्म जीवहरूले बोटबिरुवाको वृद्धिलाई असर गर्नेछ ? के तिनीहरूको पोषणको तत्व उस्तै रहनेछ ?

यस प्रयोगको उद्देश्य अन्तरिक्ष यात्रीहरूले भविष्यमा आफ्नै ताजा खाना उत्पादन गर्न सक्छन् कि सक्दैनन भनेर बुझ्नु हो। यो विशेष गरी ती मिसनहरूका लागि महत्त्वपूर्ण छ जुन लामो अवधिको लागि हुने गरेको छ र जहाँ जमिनबाट आपूर्ति गर्न सहज सम्भव छैन। यो अवस्थालाइ परिपुर्ति गर्न बैज्ञानिकहरू अन्तरिक्षमा नै खाधान्न उत्पादन गर्ने कोशिश गरिरहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

मन्त्रीपरिषद्‍ बैठकका सात निर्णय : विशेष र श्रम अदालतमा अध्यक्ष तोकिए, मिटरब्याजसम्बन्धी फर्जी लिखत अवैध घोषणा

काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

गगन थापालाई एक्लै पार्टी चलाउने रोग लागेको छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रीपरिषद्‍मा पेस

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending