Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

साताको चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम सात अर्बमा सीमित

खबरडबली संवाददाता

काठमाडौं । लगातार पाचौं दिन परिसूचक नेप्से घटेको छ । यो साताको कारोबार हुने अन्तिम दिन बिहीबार ८.४१ अंकले घटेको हो । नेप्से परिसूचक ८.४१ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स १.४४, फ्लोट इण्डेक्स ०.६८ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।

बिहीबार ३२० स्टकको ७८ हजार ४९३ पटकको कारोबारमा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबैको घटेको छ । पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ५७ रुपैयाँ ८० पैसा बढेर ६३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भयो भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। राधी विद्युत कम्पनीको ४४ करोडभन्दा बढी र युनिभर्सल पावर कम्पनीको करिब साढे ३३ करोडको शेयर किनबेच भएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी, अपेक्षाभन्दा बढीको नाम दर्ता

काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल, स्नातक तह पढ्नलाई नागरिकता नचाहिने

काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending