लेखनाथ। गण्डकी प्रदेशसभामा आज दिउँसो ४ बजे आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ। अर्थ मन्त्रालयले आगामी वर्षको बजेट ३२ अर्ब ७७ करोड आसपासको आउने जनाएको छ । गण्डकी प्रदेशले आइतबार ल्याउने यो नवौँ बजेट हो ।
चालु वर्षभन्दा आगामी वर्षको बजेट साढे तीन अर्ब कम हुने अनुमान गरेको थियो । समितिले आर्थिक वर्ष २०८२–८३ का लागि २९ अर्ब ५० करोडको बजेट ल्याउन सिफारिस गरेकोमा योजनाको चापका कारण चालु वर्षकै हाराहारीको बजेट ल्याउन लागिएको हो ।
आर्थिक मामिलामन्त्री डा। गुरुङ चालु वर्ष ७० प्रतिशत हाराहारी बजेट खर्च हुने र आगामी वर्ष चालु वर्षकै हाराहारीको बजेट आउने बताए। देशका प्रमुख ठुला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० को गठबन्धन बनेपछि प्रदेशमा पहिलो बजेट ल्याउन लागिएको हो ।
डा। गुरुङ चालु वर्षकै हाराहारीको बजेट आए पनि आगामी वर्ष खर्च भने अझ बढ्ने बताउछन्, “राजनीति स्थायित्व र विगतको अनुभवले गर्दा आगामी वर्ष बजेट खर्च अझ बढ्छ भन्ने हाम्रो अपेक्षा छ ।’
यता, चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सरकारले आधा बजेट पनि खर्च गर्न सकेको छैन । ३२ अर्ब ९७ करोडको बजेटमध्ये जेठ मसान्तसम्म ४७।५ प्रतिशतमात्रै खर्च भएको छ । गण्डकी प्रदेशमा सामर्थ्य भन्दा १० अर्ब बढीको बजेट बन्दैआएका छन् । ७० प्रतिशतभन्दा बढी बजेट खर्च भए भुक्तानी दिन सम्भव नहुने प्रदेश लेखा नियन्त्रक कार्यालयले बताउनेगरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १७:०७
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...
बैशाख १३ गते, २०८३ - १६:५१
काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...
बैशाख १३ गते, २०८३ - १६:४३
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...
बैशाख १३ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह


प्रतिकृया लेख्नुहोस्: