Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

१२ औं छायाँछबि तीज म्युजिक अवार्ड–२०८२ : उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै हरेक वर्ष आयोजना हुँदै आएको **छायाँछबि तीज म्युजिक अवार्ड**को १२ औं संस्करण यस वर्ष राजधानीमा आयोजना हुने भएको छ । आयोजकले उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै आगामी **भाद्र ६ गते काठमाडौंको लेभिस गार्डेन, धुम्बाराहीमा** कार्यक्रम गर्ने तयारी गरेको छ ।

नेपाली गीत–संगीतलाई मौलिकता र संस्कृतिसँग जोडेर प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डमा यस पटक पनि विभिन्न श्रेणीमा प्रतिस्पर्धा हुने बताइएको छ । तीज पर्वका अवसरमा सार्वजनिक हुने गीतहरूमा महिलाका आवाजलाई विशेष प्राथमिकता दिइए पनि पछिल्लो समय अश्लीलतापूर्ण गीतहरूको बढ्दो प्रवृत्तिबारे आलोचना हुने गरेको छ । यद्यपि आयोजकले मौलिक संस्कृति र परम्परालाई जोगाउँदै स्रष्टा तथा कलाकारलाई सम्मान गर्ने अभियानलाई निरन्तरता दिइएको जनाएका छन् ।

मनोनयनमा पर्न सफल सबै स्रष्टा र कलाकारलाई बधाई दिँदै आयोजकले बदलिँदो समय र चुनौतीबीच पनि तीज गीत निर्माणमा सक्रियता देखाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

उत्कृष्ट तीजगीत एरेन्जर
१. श्यामश्वेत रसाइलि ः न त बने हिरोइन
२. सञ्जय श्रीपाल ः शिरफूल हरायो रे 
३. पवनविश्व ः नजीकनजीक सरन
४. विपिनआचार्य ः आइपुग्यो तीज
५. नरेन्द्र वियोगी ः बामरी बसायो 

उत्कृष्ट तीजगीतध्वनीमिश्रण
१. कुमार राना ः बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल ः मैदानै थर्कियो 
३. खड्गबाजुराली ः कट्टि कट्टि
४. विपिनआचार्य ः उडायो रिवन
५. मनोज परियार ः तीजकागीत कस्ता

उत्कृष्ट तीजगीत छायांकार
१. सरोज शाही ः मैदानै थर्कियो
२. बुद्ध थापा ः तीजआयो साथी संगी
३. आर डी दुलाल ः उडायो रिवन
४. नवराजउपे्रति ः बामरी बसायो
५. मुकेशहुमागाई ः बारुले कम्मरको ठुम्का

उत्कृष्ट तीजगीत सम्पादक
१. अमृत चापागाई ः कट्टिकट्टि
२. राजेशकुमार ः छम छमनाचे 
३. नवीनघर्ति मगर ः कालीपसमकि –२ 
४. मिलनविश्वकर्मा ः तीजआयो साथी संगी
५. सुजन कोइराला ः चोली फाटेको 

उत्कृष्ट तीजगीतमोडल (पुरुष)
१. राजनअधिकारी ः न त बने हिरोइन
२. शंकर बि. सी ः साईली छोरी
३. सञ्जय बुढाथोकी ः आइपुग्यो तीज
४. भुवन के पोखरेल ः माईत बरीलै 
५. जिवीचिरन ः सासुको तीज

उत्कृष्ट तीजगीतमोडल (महिला)
१. यशु भट्टराई ः माईत बरीलै 
२. निरुताशाही ः कट्टिकट्टि
३. नीतिशाह ः मलाईक्यामाया
४. स्मारिका ढकाल ः कालीपसमकि –२
५. अञ्जलिअधिकारी ः चोली फाटेको 

उत्कृष्ट तीजगीत नृत्य निर्देशक
१. सञ्जय विश्वकर्मा ः धोको फेर मायालु
२. सुनील क्षेत्री ः मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल ः बामरी बसायो 
४. केशव राज भट्ट ः तीजआयो साथी संगी
५. श्रीजन बरालऋषिः कट्टि कट्टि


उत्कृष्ट तीजगीत भिडियो निर्देशक
१. गम्भीर बिष्ट ः बामरी बसायो 
२. नीतिनचन्दः सोच सोच
३. जेरी भण्डारी ः कालीपसमकि –२
४. श्रीजन बरालऋषि ः कट्टि कट्टि
५. शंकर बि. सी ः साईली छोरी

उत्कृष्ट तीजगीतशब्द
१. डि पीखनाल ः किन्दिने हो कल्ले 
२. जनक रावल ः तीजआयो साथी संगी
३. नेत्रअर्याल ः मलाई हेरी हेरी 
४. श्रीकृष्ण वममल्ल ः तीजकागीत कस्ता
५. शुष्मा देवकोटा ः बिन्दुली टिका 

उत्कृष्ट मौलिकतीजगीतशब्द
१. सुनिलकुमार शर्मा ः मलाई क्यामाया
२. नेत्रअर्याल ः मलाई हेरी हेरी
३. लोक राजअधिकारी ः ए नि बरिलै
४. याम प्रसादनिउरे ः चोली फाटेको 
५. पे्रम सापकोटा सोनु ः कालीपसमकि–२

उत्कृष्ट तीजगीत लय 
१. विपिन घिमिरे ः ए नि बरीलै 
२. भावनाआचार्य ः सोच सोच
३. पवनविश्व ः नजिकनजिक सरन
४. रुपक डोटेल ः सासुको तीज
५. जनक रावल ः तीजआयो साथी संगी

उत्कृष्ट मौलिकतीजगीत लय
१. रामकुमार नेपाली ः साईली छोरी
२. विपिनआचार्य ः चा.दी काटी
३. पवन रानाभाट ः मलाईक्यामाया
४. दीपकशर्मा ः किन्दिने हो कल्ले
५. योगेश काजी ः मलाई हेरी हेरी 

उत्कृष्ट तीज दोहोरी गीतगायक
१. रामकुमार नेपाली ः साईली छोरी 
२. रामचन्द्र काफ्ले ः सोच सोच
३. सञ्जय श्रीपाल ः मैदानै थर्कियो 
४. खुमनअधिकारी ः माईत बरीलै
५. रुपकडोटेल ः सासुको तीज

उत्कृष्ट तीज दोहोरीगीतगायिका
१. सुजाता के.सी ः सासुको तीज
२. मिना वेलवासे ः माईत बरीलै 
३. अस्मिताअधिकारी ः मैदानै थर्कियो 
४. भावनाआचार्य ः सोच सोच
५. देवीका के.सी ः साईली छोरी 


उत्कृष्ट तीजगीतयुगलगायन
१. शिला विष्ट÷राधिका भण्डारी ः ए नी बरीलै
२. अञ्जीलागौचन÷हेमापुन मगर ः चांदी काटी 
३. नम्रतातामाङ÷बवी नेम्वाङ लिम्बु÷निलम रोक्काकार्की ः किन्दिने हो कल्ले
४. सुनितामी परियार÷संगीता परियार ः सिउदोमासिन्दुर
५. समिक्षाअधिकारी÷सुधा रत्न ः शिरफुल हरायो रे

उत्कृष्ट तीजगीतगायिका
१. लक्ष्मीमल्ल ः तीजकागीत कस्ता
२. सरिताभारती ः नाच्न दे 
३. जुनु गौतम ः आइपुग्यो तीज
४. जानु कुवर श्रेष्ठ ः माईतीको सम्झनाआयो
५. पुजनकाफ्ले ः छड्के तिलहरी

उत्कृष्ट मौलिकतीजगीतगायिका
१. माण्डवी त्रिपाठी ः उडायो रिवन
२. रेखाशाहा ः मलाई क्यामाया
३. ज्योति मगर ः मलाई हेरी हेरी
४. निशा के.सी ः चोली फाटेको
५. शान्तिश्री परियार ः कालीपसमकि –२

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending