काठमाडौं । वीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको यो राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएकोले रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समिति काभ्रेको आइतबारको बैठकले वीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
यो व्यवस्था भदौ १६ गतेदेखि भदौ मसान्तसम्म लागू हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचना

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १३:०२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेकी छन्। मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्तीहरूको अवलोकन गरेकी छन...
फाल्गुन ८ गते, २०८२ - १२:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा गर्न तय गरिएको चुनावी सभा हालका लागि स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने...
फाल्गुन ८ गते, २०८२ - १२:४४
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच झडप भएको छ। झडपपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। बिहीबार राति सबगढा...
फाल्गुन ८ गते, २०८२ - १२:२८
नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । ...
फाल्गुन ८ गते, २०८२ - १२:२४
दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक ...
फाल्गुन ८ गते, २०८२ - १२:१६
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने तय भएको चुनावी सभा स्थगित गरेको छ। रास्वपा रुपन्देही–३ का चु...
फाल्गुन ८ गते, २०८२ - ११:१७
काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...
फाल्गुन ८ गते, २०८२ - ११:१२
लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि ट...
फाल्गुन ८ गते, २०८२ - १०:५४
कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...
फाल्गुन ८ गते, २०८२ - १०:५३
कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...



प्रतिकृया लेख्नुहोस्: