काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ ।
यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ । प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै यो पार्टीले भनेको छ, ‘चुनाव खर्च व्यवस्थापन प्रभावकारी बनाउन खर्च सीमा उल्लंघन रोक्न डिजिटल ट्रान्जेक्सन अनिवार्य बनाउनुपर्छ ।’
अध्यक्ष सुशीलचन्द्र अधिकारीले पेश गरेको सुझावमा अगाडि भनिएको छ, ‘प्रत्येक उम्मेदवारले दैनिक खर्च विवरण अनिवार्य रूपमा अनलाइन पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।’
सहयोग गर्नेहरुको सन्दर्भमा समेत पारदर्शिता अपनाउन भनिएको छ । ‘दातृको विवरण पारदर्शी गराउन अफिसियल फाइनान्स ट्रान्सपरेन्सी पोर्टलसञ्चालन गर्नुपर्छ’ निर्वाचन आयोगलाई दिएको सुझावमा उल्लेख छ ।
साथै, राज्यका स्रोत–साधनको दुरुपयोग रोकथाम सरकारी सवारी, भवन, कर्मचारी, कार्यक्रम आदिको दुरुपयोग भएमा तत्काल निलम्बन/कारबाही गर्न सकिने प्रावधान राख्न भनिएको छ ।
बजेट खर्चलाई रोक लगाइने अवधि स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने, प्रदेश तथा स्थानीय तहका प्रमुख उपप्रमुखले समेत समान नियम पालन गर्नुपर्छ भन्ने सुनिश्चितता गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: