काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएको छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीको अवकाश स्वीकृत गर्दै उनको योगदानका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले दुवाडी अवकाशमा गएपछि एक सचिव पद रिक्त बनेको बताए। सोही रिक्त पदमा सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिवका रूपमा कार्यरत सहसचिव बैकुष्ठ अर्याललाई बढुवा गर्ने तयारी भइरहेको उनले बताए।
गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई कामु प्रमुख सचिव बनाएर सुदूरपश्चिम पठाएको थियो। गोरखाका अर्याल वरिष्ठ सहसचिव हुन्। सरकारमा कामु प्रमुख सचिव दिएपछि सचिवमा बढुवा गर्ने परम्परा विगतदेखि चलिआएको छ।
यससँगै मुख्यसचिव एकनारायण अर्याल पनि आज रातिदेखि ५८ वर्षे उमेरहद पुगेका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनको स्थानमा रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १५:१६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...
बैशाख ३१ गते, २०८३ - १५:०३
काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...
बैशाख ३१ गते, २०८३ - १४:२८
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...
बैशाख ३१ गते, २०८३ - १४:१८
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...
बैशाख ३१ गते, २०८३ - १४:००
गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...
बैशाख ३१ गते, २०८३ - १३:३२
काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...
बैशाख ३१ गते, २०८३ - १३:२०
काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...
बैशाख ३१ गते, २०८३ - १३:०९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...
बैशाख ३१ गते, २०८३ - १२:५९
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...
बैशाख ३१ गते, २०८३ - १२:३९
लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभ...



प्रतिकृया लेख्नुहोस्: