काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया सुरु भए पनि संस्थापन पक्षले पदाधिकारीको अन्तिम टुंगो लगाउन सकेको छैन। आइतबार रातभर नेताहरु भित्री छलफलमा व्यस्त रहेका भएपनि अझै पदाधिकारीको अन्तिम टुंगो लाग्न नसकेकेा हाे ।
महासचिव पदमा अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई अघि सार्ने चाहना राख्दा पनि प्रदीप ज्ञवालीले ‘महासचिवको उम्मेदवार नबने केन्द्रीय सदस्य मात्र बन्ने’ अडान कायमै राखेका छन् । यसले ओली–पोखरेल र ज्ञवालीबीच आन्तरिक टकराव बढाएको छ।
महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष बन्ने तयारीमा छन्, तर शंकर पोखरेलको विकल्प खोज्नुपर्ने अडान उनी पनि राखेका छन्। संस्थापन पक्षबाट उपाध्यक्षमा बिष्णु पौडेल र रामबहादुर थापा ‘बादल’को उम्मेदवारी पक्का भएको छ।
हाल उपाध्यक्ष गुरु बराललाई अनुशासन आयोगको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत हुँदा उपाध्यक्ष पदमा टुंगो लाग्न सकेको छैन। उपमहासचिवमा बिष्णु रिमाल, रघुवीर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालमध्ये ३ जनाको चयनमा छलफल जारी छ।
सचिव पदका लागि कोशी प्रदेशबाट शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल; बागमतीबाट महेश बस्नेत, शेरबहादुर तामाङ, माधव ढुंगेल; गण्डकीबाट खगराज अधिकारी; कर्णालीबाट यमलाल कडेल र गोरखबहादुर बोगटी; सुदूरपश्चिमबाट गणेश ठगुन्ना; र घरफर्क अभियानबाट रामकुमारी झाँक्रीलगायतको नाममा अझै अन्तिम टुंगो लाग्न सकेको छैन।
नेताहरुबीच टुंगो लाग्न नसक्दा ओलीपक्षभित्रै भित्री तिनचाडमछाड र असहमति जारी छ, जसले आगामी महाधिवेशनको नेतृत्व चयनमा ठूलो अनिश्चितता सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - २०:४८
अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...
फाल्गुन १८ गते, २०८२ - २०:४७
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...
फाल्गुन १८ गते, २०८२ - २०:३८
काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...
फाल्गुन १८ गते, २०८२ - २०:३७
झापा । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...
फाल्गुन १८ गते, २०८२ - २०:३३
काठमाडौं । लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...
फाल्गुन १८ गते, २०८२ - २०:२३
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...
फाल्गुन १८ गते, २०८२ - २०:१८
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...
फाल्गुन १८ गते, २०८२ - २०:१५
रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...
फाल्गुन १८ गते, २०८२ - १९:५०
बागलुङ । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...
फाल्गुन १८ गते, २०८२ - १९:३०
काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...



प्रतिकृया लेख्नुहोस्: