Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेस सँगै, सात–सातको सौदा मिल्दा बाँकी क्लस्टरमा किचलो

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार निर्वाचनमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँडबारे प्रारम्भिक सहमति भइसकेको छ।

सहमति अनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेकपा माओवादी केन्द्रले ३ सिट र जसपाले १ सिट पाउनेछन्। यद्यपि, क्लस्टर मिलाउने विषय भने अझै टुंगिन बाँकी रहेको जनाइएको छ।

आज बसेको बैठकमा उम्मेदवार टुंगो लगाउन नसकिएपछि शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। यस विषयमा थप निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरी बोलाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विधानमा देउवाको ताला, पार्टी संस्था कि निजी कम्पनी ?

नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...

सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...

लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, तयारी अन्तिम चरणमा पुगिसकेकाे छः आयुक्त डा. तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...

बुलेटबाट ब्यालेटतर्फ विप्लव: रोल्पाबाट संसदीय राजनीतिमा प्रवेश

काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...

कांग्रेसभित्र खुला टकरावः महामन्त्रीहरूको ‘विशेष महाधिवेशन’ अमान्य भन्दै पार्टीको कडा चेतावनी

ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...

राजावादी छायाँबाट राज्यसत्ताको मूलधारमा सुनिल थापा, निर्विरोध भए राष्ट्रिय सभा सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...

वनभाेजबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुरमा दुर्घटना

काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ ।  जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...

कोशीमा राष्ट्रियसभा लडाइँ: दुई ठूला दलको गठबन्धन अगाडि नेकपाकाे अस्तित्व नै संकटमा

काठमाडाैं  । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...

विभाजनको संघारमा कांग्रेसः महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...

राष्ट्रिय सभा निर्वाचनः १८ पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending