केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवाबाट संरक्षक तथा अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताए । देउवाले अब पार्टीभित्रको असमञ्जस रोक्न स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
‘उहाँबाट अभिभावकको भूमिकाको अपेक्षा गरेको छु, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु,’ थापाले भने, ‘उहाँले देशभरिका साथीहरूलाई अब रोकियो, सकियो भनेर आह्वान गरिदिनुपर्छ ।’
थापाले पार्टीभित्र फरक–फरक धारणा र विमतिहरू देखिनु स्वाभाविक भए पनि अब सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
‘डा. शेखर कोइरालाबाट पनि त्यही अपेक्षा छ, पूर्णबहादुर खड्काबाट पनि त्यही अपेक्षा छ,’ थापाले भने, ‘मलाई विश्वास छ, एक–दुई दिनभित्र तपाईंहरूले हामी सबै कांग्रेसका साथीहरू एक ठाउँमा बसेर संवाद गर्दै, छलफल गर्दै र निर्णय गर्दै गरेको दृश्य देख्नुहुनेछ ।’
विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयपछि देखिएको राजनीतिक तरंग अब क्रमशः स्थिर हुँदै जाने र कांग्रेस एक ढिक्का भएर आगामी चुनौतीहरू सामना गर्ने दिशामा अघि बढ्ने थापाको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: