Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

सामाजिक सद्भावलाई भड्काउनेसँग सजग बनौँ : अध्यक्ष ओली

खबरडबली संवाददाता

दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरूबाट सजग बन्न आग्रह गरेको छन् । उनले अराजक गतिविधिको आयु लामो नहुने उल्लेख गर्दै अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिनुपर्ने जनाउँदै यस्तो बताएको हो ।

झापा क्षेत्र नं। ५ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ओलीले बिहीबार दमक–८ स्थित जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको नेपाल कम्युनिस्ट पार्टीका नेता गगन पुरीको घरको अवलोकन गर्दै यसरी घरवास विहीन बनाउने कार्य गर्नु क्षम्य काम नभएको उल्लेख गरे।

तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि आफूहरुलाई मान्य नहुने स्पष्ट पार्दै दोषीहरू कुनै दिन कारबाहीमा पर्ने ओलीले जनाए। सधैं अराजकता टिक्दैन र यो जनताले बुझ्नु भएको छ, ओलीले भने । ओलीले मुलुकमा केही भएको छैन भनेर निराश नहुन अनुरोध गरे

घरधनी नेता पुरीले घटनासँग सम्बन्धित सबै प्रमाण सङ्कलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया अघि बढाएको बताउनुभयो । आगजनी र तोडफोडका क्रममा घरभित्र रहेका सबै सम्पत्ति लुटिएको, घरायसी सामग्री जलाइएको र घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको जनाएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानम...

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (...

सागको मुठामा भेटियो लागुऔषध ब्राउनसुगर

दमक। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रह...

जनकपुरधामबाट तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आ...

गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेनसँग छलफलमा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाह सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। विवादित व्यवसायी दीपक ...

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत। युद्वविरामको वावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका ...

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएको छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँ...

कर्मचारीलाई आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन

काठमाडौं। संघीय मामिला तथा प्रशासन मन्त्रालय ले सरकारी कर्मचारीहरूलाई आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयकी सचिव ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending