काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका राजधानीहरूमा मतदाताले मतदान गरिरहेका छन्।
संविधानको धारा ८६ अनुसार, राष्ट्रिय सभा सदस्यको पदावधि सकिएर रिक्त हुने सिटमा नयाँ सदस्य निर्वाचित गर्न पद रिक्त हुनु अघि कम्तीमा ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। रिक्त हुने सिटसम्बन्धी मतदान सोही प्रदेशभित्रका मतदाताले गर्ने व्यवस्था गरिएको छ।
लुम्बिनी प्रदेशमा
प्रदेश सभा सदस्यतर्फ: महिला १८ र पुरुष ३१ । जम्मा ४९
स्थानीय तह सदस्यतर्फ: महिला २७ र पुरुष ५२ । जम्मा ७९
वागमती प्रदेशमा
प्रदेश सभा सदस्यतर्फ: महिला २४ र पुरुष ३७ । जम्मा ६१
स्थानीय तह सदस्यतर्फ: महिला ६० र पुरुष ११६ । जम्मा २३७
लुम्बिनी प्रदेश
प्रदेश सभा सदस्यतर्फ: महिला २० र पुरुष ३२ । जम्मा ५२
स्थानीय तह सदस्यतर्फ: महिला ४१ र पुरुष ६८ । जम्मा १०९
गण्डकी प्रदेश
प्रदेशतर्फ: ४४
स्थानीयतर्फ: १३६
कोशी प्रदेश
प्रदेश सभा सदस्यतर्फ: महिला १४ र पुरुष ३४ । जम्मा ४८
स्थानीय तह सदस्यतर्फ: महिला ६९ र पुरुष १०५ । जम्मा १७४
कर्णाली प्रदेश
प्रदेश सभा सदस्यतर्फ: महिला १३ र पुरुष २५ । जम्मा ३८
स्थानीय तहतर्फ: महिला ४९ र पुरुष ८१ । जम्मा १३०
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १३:५३
प्युठान। मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती ...
माघ १२ गते, २०८२ - १३:२५
बारा। प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीर...
माघ १२ गते, २०८२ - १३:१७
काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...
माघ १२ गते, २०८२ - १३:०९
भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपाल...
माघ १२ गते, २०८२ - १२:३०
काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ र ...
माघ १२ गते, २०८२ - १२:१६
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका रा...
माघ १२ गते, २०८२ - १२:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ अभियोग हटाउने महान्यायाध...
माघ १२ गते, २०८२ - ११:५१
काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा १२८ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुख–अध्यक्ष तथा उपप्रम...
माघ १२ गते, २०८२ - ११:२६
पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योज...
माघ १२ गते, २०८२ - ११:१०
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्या...




प्रतिकृया लेख्नुहोस्: