Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

नेपालमै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न र स्वदेशमै बसेर मुलुक निर्माण गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्।

आइतबार नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा उनले मुलुकका समस्याबाट भाग्ने नभइ डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गरेर नेपालले गर्व गर्ने नागरिक बन्न आग्रह गरेकी छन्।

समारोहमा प्रधानमन्त्री कार्की विश्वविद्यालयको कुलपति पनि भएकाले, उनले विज्ञान, स्वास्थ्य तथा प्रविधि, सामाजिक शास्त्र र शिक्षा, व्यवस्थापन र कानुन सङ्कायका ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्। तीमध्ये १९१ विद्यार्थीले समारोहमा उपस्थिती जनाएका थिए। उनले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदक समेत वितरण गरिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...

सदस्य सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...

राष्ट्रियसभा निर्वाचन: ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...

निर्वाचन प्रहरीको संख्या कम भएपछि पुन: भर्ना खुल्ला

इलाम। इलामका लागि माग भएको निर्वाचन प्रहरी संख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुन: दोस्रो पटक भर्ना खोलेको छ ।  जिल्लाका लागि आवश्यक एक ...

राष्ट्रियसभा चुनाव: गण्डकीमा २२१ मतदाताद्वारा मतदान

लेखनाथ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गरेको छन्। प्रदेश निर्वाचन कार्यालय...

नेपालमै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न र स्वदेशमै बसेर मुलुक निर्माण गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्। आ...

चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने

काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले प्रदेश महासंको प्रदेश सभा एवम् निर्वाचन स्थगित ...

प्युठानमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्युठान। मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती ...

ट्रकको ठक्करबाट युवकको मृत्यु, एक घाइते

बारा। प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीर...

बालेन शाह भोली सुदूरपश्चिम जादै

काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending