Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खबरडबली संवाददाता

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फोहोर नउठ्दा दुर्गन्धित र कुरूप बन्दै पोखरा

लेखनाथ। हिमाली क्षेत्रमा हिमपात भएका बेला अक्सर पोखरा र यहाँबाट देखिने हिमालले सामाजिक सञ्जाल भरिन्थे । यसपालि पनि हिमपात भयो, माछापुच्छ्रेसहितका ह...

भारतको दिल्लीबाट अब मुक्तिनाथ ३० घण्टामै पुगिने

म्याग्दी। विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ ।  म...

सुनचाँदीको भाउमा फेरि उछाल, तोलामा १४ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। ...

दलितलाई प्रत्यक्ष निर्वाचनमै उम्मेदवार बनाउन आवश्यक

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर समाजको नेतृत्वकर्ताका रूपमा ...

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

गुल्मी। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।  प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सू...

साफ यु १९ महिला फुटबलमा नेपाल बङ्गालादेशसँग खेल्दै

कास्की। दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा  नेपाल...

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुरमा जिल्ला प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशास...

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ व...

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेको छन् । नेपाल र जापा...

स्वास्थ्य बीमाको समस्यामा प्रधानमन्त्री कार्कीको चासो, बोलाइन् बैठक

काठमाडौं । स्वास्थ्य बीमामा देखिएको समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले यस विषयमा छलफल गर्न बुध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE