Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी)को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधी क्रिस्टियन होल्जबिच शिष्टाचार भेट सम्पन्न भएको छ।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागू औषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे। यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने बताए।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गरे।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडिसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी)को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनि...

स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्छाै: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत र व्यवस्थासम्बन्धी समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन्। बुधबार सम्बन...

निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल निर्वाचन आयोग र टिकटकबीच फागुन २१ गते हुने निर्वाचनमा स्वच्छता र पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको...

राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ । महिला टोलीको जर्सीलाई एक्सट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोज...

नेप्से सूचक घट्दा पनि ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्दै गएको छ। मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा बुधबार सामान्य गिरावट आएको हो। तर, ...

सरकालाई प्रचण्डको सुझाव: चुनाव दुई चरणमा नगरियोस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै मितिमा अर्थात् फागुन २१ मै निर्वाचन हुने बताएका छन् । काठमाडौंमा आय...

निर्वाचनमा प्राप्त भएका चन्दा अब बैंक खाताबाट नै खर्च गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका क्रममा प्राप्त गर्ने सबै प्रकारका चन्दा र आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामा...

यस्तो छ बालेन शाह र केपी ओलीबिच प्रतिस्पर्धा हुने झापा–५ को मतपत्र (नमुनासहित)

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा देशव्यापी चासो बढेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमा...

इन्जिनमा समस्या आएपछि टर्किस एयरलाइन्सको विमान कोलकाता डाइभर्ट

काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमान टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा स...

आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा कम्तीमा १० सिट जित्छौँ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE