Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

लोकप्रियतावादमार्फत लोकतन्त्रविरुद्ध प्रहार भइरहेको छ : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व साम्राज्यवादले लोकप्रियतावाद (पपुलिजम) को प्रयोग गर्दै नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्न खोजिरहेको आरोप लगाएका छन्।

सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा स्टन्ट गरेर मात्र राजनीतिक परिवर्तन सम्भव नहुने बताए। कुनै ठोस योजना र एजेन्डाबिनै पपुलिजम फैलाउने प्रयास भइरहेको उनको भनाइ थियो।

प्रचण्डका अनुसार विश्वका विभिन्न देशमा पपुलिजममार्फत लोकतन्त्र र समाजवादविरुद्ध आक्रमण भइरहेको छ र नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति दोहोर्याउने भूराजनीतिक चलखेल भइरहेको छ। त्यसको प्रतिवादका लागि नयाँ संकल्प, नयाँ समीक्षा र राष्ट्र तथा जनताको पक्षमा उभिन सक्ने शक्ति आवश्यक रहेको उनले बताए।

उनले त्यही उद्देश्यका लागि नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको स्पष्ट पार्दै गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता विचार अझै पनि नयाँ र सान्दर्भिक रहेको तथा त्यसको नेतृत्व नेकपाले नै गरिरहेको दाबी गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना, एक जना बेपत्ता

कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् । करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडो...

पेटभरि खाना नपाइएको भन्दै कीर्तिपुरमा सुकुमवासीको आक्रोश

काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी नलड्ने

काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...

सुकुमवासीको स्क्रिनिङ सुरु, रंगशालामा स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending