धनगढी। नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छन्।
चकिया (जाँतो) चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको उनी निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको हो ।
उनलाई आज रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु, सो पार्टीको क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्द, हरि रेग्मी लगायतका नेताहरूले पार्टी प्रवेश गराए।
रेशमलाल चौधरीको संरक्षणमा रहेको नागरिक उन्मुक्ति पार्टी, नेपालले कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले थारू समुदायको सवालमा उठाएको एजेण्डा मिलेकाले नाउपा, नेपालको उम्मेदवार चौधरी आफ्नो पार्टीमा आएको रास्वपा केन्द्रीय सदस्य थारुले जानकारी दिए।
उम्मेदवार चौधरी रास्वपा प्रवेश गरे पनि उनको उम्मेदवारी भने कायम रहि रहने छ । चौधरीले सम्भवत: अब आफैलेसमेत आफूलाई भोट नहाल्ने उम्मेदवार बन्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १३:५९
रोल्पा । दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिका–६ बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ। मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५को खुम्बास भन्...
फाल्गुन १२ गते, २०८२ - १३:००
काठमाडौं । रवि लामिछानेले आसन्न निर्वाचनमा झापा–५ बाट ऐतिहासिक परिणाम आउने दाबी गरेका छन्। उनले आफ्ना पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई विजयी गराएर ...
फाल्गुन १२ गते, २०८२ - १२:४६
सप्तरी। सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको...
फाल्गुन १२ गते, २०८२ - १२:३१
धनगढी। नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छन्। चकिया (जाँत...
फाल्गुन १२ गते, २०८२ - १२:०८
दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यले पार्टी परित्याग गरेका छन्। ...
फाल्गुन १२ गते, २०८२ - ११:४७
बिर्तामोड। जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्र...
फाल्गुन १२ गते, २०८२ - ११:२९
हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति भएको सव...
फाल्गुन १२ गते, २०८२ - ११:१८
काठमाडौँ । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी म...
फाल्गुन १२ गते, २०८२ - ११:०४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। ...
फाल्गुन १२ गते, २०८२ - १०:५१
काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गरेको छिन् । जेनेभामा आयोजित मानव अधिकार परिषद...



प्रतिकृया लेख्नुहोस्: