काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बजेटमा पूर्वाधार, शिक्षा, ऊर्जा र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको देखिन्छ। मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट पूर्वाधार विकास मन्त्रालयले पाएको छ भने सबैभन्दा कम बजेट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको भागमा परेको छ।
मन्त्रालयगत बजेट विवरण
पूर्वाधार विकास मन्त्रालय — ३ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ
शिक्षा तथा खेलकुद मन्त्रालय — २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ
महिला, बालबालिका तथा सामाजिक मन्त्रालय — १ खर्ब २२ अर्ब ६१ करोड रुपैयाँ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय — १ खर्ब १४ अर्ब २ करोड रुपैयाँ
गृह मन्त्रालय — १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँ
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय — ९६ अर्ब ४३ करोड रुपैयाँ
अर्थ मन्त्रालय — ८४ अर्ब ७३ करोड रुपैयाँ
कृषि, वन तथा वातावरण मन्त्रालय — ७३ अर्ब १२ करोड रुपैयाँ
रक्षा मन्त्रालय — ६४ अर्ब ९६ करोड रुपैयाँ
सूचना तथा सञ्चार मन्त्रालय — ५ अर्ब ९३ करोड रुपैयाँ
युवा तथा श्रम रोजगार मन्त्रालय — ३ अर्ब ६२ करोड रुपैयाँ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय — ५८ करोड रुपैयाँ
बजेटको समग्र संरचना
चालु खर्च — १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ
पुँजीगत खर्च — ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ
वित्तीय व्यवस्थापन — ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ
यस पटकको बजेटमा सरकारको मुख्य जोड पूर्वाधार निर्माण, शिक्षा, ऊर्जा र सामाजिक सुरक्षामा केन्द्रित देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: