Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB
अपराध

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

दाङ । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरे...

पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको छानविन समितिको निष्कर्ष

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको छ । बोर्डमा...

आफ्नै बुवाको बन्चरो प्रहार गरी हत्या गरेकाे अभियाेगमा छाेरा पक्राउ

कञ्चनपुर । कञ्चनपुर, लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय  रामविलास रानालाई आइतबार राति प...

बालकुमारी मन्दिरबाट करिब तीन सय वर्ष पुरानो मूर्ति चोरी

ललितपुर । गए राति ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट  पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइ भएको पुरानो मूर्ति चोरी भएको छ । आज ...

हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ

रोल्पा । मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ प...

कांग्रेसबाट विजयी वडाध्यक्ष शशी सहित १४ जना जुवाकाे खालबाट पक्राउ

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरप...

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा महिलामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ, २ जना फरार

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा  ३२ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार ...

अन्तरजातीय विवाह गरेका दलित युवकलाई घरबाटै कुटपिट गरी अपहरण

सिमकोट ।  अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण ...

विमानस्थलबाट एक किलो पहेँलो धातु सहित ५ जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुर...

भक्तपुरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ

भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका मध्यपुर ठिमी नगरपालिका–२ धुन्चेपाखा साईबर चोकस्थित हा...