Life insurence
Khabar Dabali ११ आश्विन २०७८ सोमबार | 27th September, 2021 Mon
Himalayan Golden detail page
मृत्यु

रामेछापमा जीप दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्‍यु

काठमाडौँ ।  काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बोलेरो जीप रामेछापमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्‍यु भएको छ । जिल्‍लाको मन्थली नगरपालिका–६ हात्...

पोखरीमा डुबेर बालकको मृत्यु, बेपत्ता रहेका २८ वर्षीय थापाको शव फेला

गलकोट । बागलुङमा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भए...

भेरी अस्पतालमा उपचाररत २ जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।  त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्ष...

पहिरोमा पुरिएर ९ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । पाणिनी गाउँपालिका–७ झन्द्रेक बस्ने जिवलाल सुनारको घर र गोठमा मंगलबार साँझ सुख्खा पहिरो जाँदा पहिरोमा पुरिएर ९ वर्षीया झरना सुनारको घटनास्...

करेन्ट लागेर २ जनाको मृत्यु

धादिङ । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ ।  अविरल वर्षाका कारणले पहिराले रुख...

घर भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको मृत्यु

पाल्पा । लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० व...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक घाइते

महात्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नं...

झापामा आठ महिने बालिकासहित श्रीमान श्रीमतीले झुण्डिएर आत्महत्या गरे

झापा । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, ...

मोटरसाइकल एकापसमा ठोकिँदा ३ जनाको मृत्यु

कलैया । बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।  जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्...

मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

लमजुङ । राईनास नगरपालिका–८ बिसौना बस्ने ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा ...