Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank
पक्राउ

९४ तोला चाँदी सहित पक्राउ

मोरङ । रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...

प्रहरी हत्या घटना : ९ जनालाई जन्म कैदको फैसला

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैद...

प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय ...

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी २६ वर्षीय शाही पक्राउ

कञ्चनपुर । ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्...

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

उदयपुर । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भएका २...

गैरकानुनी रूपमा नेपाल भित्रिएका ११ जना अफगानी नागरिक सिनामंगलबाट पक्राउ

काठमाडौँ ।  सोमबार बिहान प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानुनी रूपमा नेपाल भित्रिएका काठमाडौँ सिनामंगलस्थित एक घरमा छापा हानेर ११ जना अफगानी न...

पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै हथौडा प्रहार गरी भाउजूको हत्या गर्ने पक्राऊ

जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई ...

काठमाडौं नयाँबस्तीबाट तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबा...

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

तनँहु । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती ...

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्याल पक्राउ

ललितपुर । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरे...