Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
Khabardabali

संविधान जलाउन खोज्दा भोटाहिटीमा लाठीचार्ज

मधेसी, जनजाति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताले काठमाडौंको भोटाहिटीमा नयाँ संविधानको प्रति जलाएका छन् । देशव्यापी रुपमा संबिधान जला...

प्रधानमन्त्रीको जलपानमा राष्ट्रपति सहभागि

नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । सिंहदर...

नयाँ संविधानको खुसियालीमा जापानभर दीपावली

टोकियो । नेपालको नयाँ संविधान, २०७२ को स्वागतमा जापानका नेपाली खुसियाली मनाएका छन् । उनीहरुले खुसियालीमा दीपावली गरेका छन् । जापानको फुकुओकामा भेला...

प्रधानमन्त्रीले भने– वार्तामा आउनुस वार्ताबाटै जायज मागलाई संवोधन गरिन्छ

काठमाडाैं । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट मधेसी र थारुलाई पुन वार्ताका लागि आह्वान गरेका छन् । संविधान जारी भएको खुशियालीमा सोमबार टुँडिखेल...

ढिलो गरेको भए संविधान नै नआउने खतरा थियो ः ओली

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ढिलो गरेको भए संविधान नै नआउने खतरा रहेको भन्दै प्रमुख दलहरुले एकताले ति सवै खताराहरुलाई चिर्दै संविधान निर...

टुडिखेलमा तिनदलको विशाल आमसभा शुरु, शिर्ष नेताहरु संवोधन गर्दै

काठमाडौं । नयाँ संविधानको स्वागतमा सैनिक मञ्च टुँडिखेलमा अहिले आमसभा भइरहेको छ । सरकारको आयोजनामा भएको ‘नेपालको संविधान २०७१ ऐतिहासिक स्वागत सभालाई त...

डेनिस राजकुमार फ्रेडरिकद्वारा रेडक्रसको कार्यालय भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका डेनिस राजकुमार फ्रेडरिक एन्ड्रे हेनरिक नेपाल रेडक्रसको केन्द्रीय कार्यालय कालिमाटीमा सोमबार गएर सोसाइटीका गतिविधिबारे ज...

बन्दको अवज्ञा गर्दै पोखरामा मोटरसाइकल र्याली

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आह्वानमा आज बिहान बन्दको अवज्ञा गर्दै मोटरसाइकल ¥याली निकालिएको छ । बन्दलाई सदाका लागि बन्द गरौँ, पोखरालाई बन्द...

सैनिक मञ्चमा विशेष स्वागत समारोह सुरु हुँदै

काठमाडौ । नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोह केही बेरपछि सैनिक मञ्च टुँडिखेलमा सुरु हँुदैछ । समारोहमा सहभागी हुन प...

नेपालको एएफसी यु–१६ च्याम्पियनसीप खेल्ने सपना पुरा

काठमाडौं  । आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसीप खेल्ने नेपाली युवा टोलीको सपना पूरा भएको छ । आइतबार राति किर...