Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank
Khabardabali

सप्तरीमा तीन महिनामा पाँचको हत्या

राजविराज, सप्तरीमा पछिल्लो तीन महिनामा पाँच जनाको हत्या भएको छ । सन् २०१५ को जनवरीदेखि मार्चसम्मको तीन महिनाको अवधिमा एक बालक, दुई बालिका, एक महिला र ...

यही सरकारले संविधान दिने– महामन्त्री सिटौला

विराटनगर, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी नभएसम्म सुशील कोइरालाको नेतृत्वको सरकार नै रहिरहने दाबी गरेका छन्  । नेपाल...

गाैरमा लागेकाे कर्फ्यु १४ घण्टा पछि फिर्ता

काठमाडाै, शान्ति सुरक्षाको कारण देखाउँदै शनिबार दिउँसो २ बजे देखि राैतहट सदरमुकाम गौरमा प्रशासनले लगाएको कफ्र्यु आइतबार बिहान बाट हटाएको छ । नेपाल ...

नयाँ भवनबाट लडेर एकको मृत्यु

 चितवन, चितवनमा एक मजदुरको लडेर ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको निर्माणाधीन भवनको छतबाट लडेर काठमाडौँ घर भई प्रशासन कार्यालयको भवन न...

सोनी फोटोग्राफी अवार्डः तपाईंको सास रोकिदिने १० तस्बिर

हरेक वर्ष सोनी फोटोग्राफीका लागि सोनी वल्र्ड फोटोग्राफी अवार्डको आयोजना गर्ने गर्दछ । यसपटक अर्थात् सन् २०१५ मा भएको सोनी वल्र्ड फोटोग्राफी अवार्डमा स...

बाबुको खुकुरी प्रहारबाट छोरा गम्भीर

उदयपुर, पञ्चवती–४ बस्ने रामबहादुर तामाङले आफ्ना २१ वर्षीय छोरा विलसनमाथि शनिबार साँझ खुकुरी प्रहार गरेका छन् । सामान्य विवाद भएको निुहँमा रामबहादुर...

छोरो अस्ट्रेलियामा, बाउ ४५ वर्षदेखि वृद्धाश्रममा

काठमाडौं, उनलाई सबैले बोलाउने नाम हो– ‘राउत बा’  । पशुपति मन्दिरको छेउमै रहेको वृद्धाश्रममा भेटिए ७१ वर्षीय जितबहादुर राउत । वृद्धाश्रममा सवैभन्दा...

रणबीर सिंहले अपरेसन थिएटरबाटै गरे ‘लाभइ ट्विट’

नयाँ दिल्ली, बलिउड अभिनेता रणबीर सिंह आफ्नो चञ्चल स्वभावका कारण सबैमाझ चिरपरिचत छन् । उनको यो स्वभाव हस्पिटलमा पनि देखिएको छ । उनले भर्खरै हस्पिटलको अ...

हेर्नुहोस्, छोरी जीवासँग धोनीको पहिलो तस्बिर

राँची, टीम इन्डियाका स्टार कप्तान महेन्द्र सिंह धोनी बुवा बनेको खबर निकै चर्चामा रहेको छ । धोनीकी छोरीको पहिलो झलक धेरैसमय पहिलेदेखि सबैले प्रतिक्षा ग...

यस्ता छन् चार वर्षीय नेपाली ‘गुगल ब्वाय'

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो, जसलाई आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । आदित्य दाहालको अद्भूत स्मरणशक्तिबारे अा...