Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
Khabardabali

भीडन्तकाे रूप लिँदैछ एमाले युवासंघकाे विवादले

काठमाडौं, एमाले युवासंघभित्रको आन्तरिक झगडा भीडन्तउन्मूख बन्दै गएको छ । शनिबार संस्थापन पक्षले ‘एकलौटी’ भेला गरिरहेको विरोधमा राजधानीमा समानान्तर छलफल...

गुप्तिलले बनाए विश्वकपमा सर्वाधिक रनकाे किर्तिमानी

काठमाडाै, विश्वकप क्रिक्रेट २०१५ अन्तर्गत शनिबार भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका ब्याट्सम्यान मार्टिन गुप्तिलले वेस्टइन्डिज विरुद्धको खेलमा दोहोर...

यमनमा बम आक्रमण, एकसय बयालीसको मृत्यु

साना, यमनको राजधानीमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १४२ व्यक्तिको मृत्यु भएको छ । आक्रणको इस्लामिक स्टेट समूहले  जि...

होमस्टेले बढायो आम्दानी

बागलुङ, जिल्लाको होमस्टे गाँउको रुपमा परिचय बनाएको भकुण्डेमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम बढेको छ । तीन वर्ष अघिदेखि सञ्चालित होमस्टेको प...

राजधानीमा युरोपेली चलचित्र महोत्सव सुरु

काठमाडौं, युरोपेली सङ्घको आयोजनामा राजधानीमा ‘युवाको आवाज’ शीर्षकमा शुक्रबारदेखि चौथो चलचित्र महोत्सव सुरु भएको छ । राजधानीस्थित युरोपेली प्रतिनिधि...

चेपाङ र तामाङ परिवारलाई सोलार

चितवन, आर्थिक अभावले सोलार किन्न नसकेका चितवनको विकट कोराकका विपन्न ४८ चेपाङ र तामाङ परिवारले सोलार बत्ती पाएका छन् । अगुल्टो बालेर साँझ बिहान टार्...

ऋण काढेर पोल गाड्दा पनि बत्ती बल्न सकेन

कञ्चनपुर, विद्युत् सेवा विस्तारका लागि कञ्चनपुरको कृष्णपुर–१ कुञ्जगली मुक्त कमैया बस्तीमा पोल गाडेको दुई वर्ष बितेपनि बत्ती बल्न नसक्दा मुक्त कमैया पर...

सन्दर्भ गिरिजाबाबु स्मृति दिवसः बिरामीलाई फलफूल

इनरुवा, नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको पाँचौँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस इनरुवा नगर समितिले जिल्ला अस्पताल इनरुवामा रहेका...

दुई हजार सात सय मेट्रन फोहर व्यवस्थापन

काठमाडौं, वाग्मती नदी सफाइ महाअभियानले सुन्दरीघाटको राधास्वामी सत्सङ्ग केन्द्र आसापास क्षेत्रबाट शनिबार करिब दुई हजार ७ सय मेट्रिकटन फोहर व्यवस्थापन ग...

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, सिरहाको सिलौरा पछवारी–९ स्थित नहरमा पसेको एउटा ट्र्याक्टर बाहिर निकाल्ने क्रममा शनिबार बिहान अर्को ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । ...