Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राजधानीमा युरोपेली चलचित्र महोत्सव सुरु

काठमाडौं, युरोपेली सङ्घको आयोजनामा राजधानीमा ‘युवाको आवाज’ शीर्षकमा शुक्रबारदेखि चौथो चलचित्र महोत्सव सुरु भएको छ । राजधानीस्थित युरोपेली प्रतिनिधिमण्डलको आयोजना तथा ब्रिटिस काउन्सिल र सङ्घका आबद्ध २७ मुलुकको सहकार्यमा आयोजित पाँचदिने मेलाको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले उद्घाटन गरे । त्यस अवसरमा उनले महोत्सवमा प्रदर्शन गरिने १९ मुलुकका चलचित्रले विश्वभरका युवाका चासो सम्बोधन गरेको बताउँदै युरोपका बारेमा जानकारी लिन पनि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी,  राजधानीमा अवस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्व राजदूत, विभिन्न राजनीतिक दलका नेता, कलाकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । महोत्सवमा अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, आयरल्यान्ड, ग्रीस, स्लोभाकिया, लिथवानिया, हङ्गेरी, लम्जेम्बर्ग पोर्चुगल, स्पेन, नेदरल्यान्डस् र संयुक्त अधिराज्यका चलचित्र प्रदर्शन गरिनेछ । कमलपोखरीस्थित कुमारी चलचित्र घरमा बिहान ११ बजे र अपराह्न साढे तीनबजे गरी दैनिक दुईवटा चलचित्र प्रदर्शन हुने र ‘पहिले आउने सेवा पाउने’ आधारमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: