Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
Khabardabali

डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकामा दर्जनाैं प्रदर्शनकारी सडकमा उत्रिए, अाक्रमणविरुद्ध हस्ताक्षर संकलन

  वासिङटन । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सि...

महाभूकम्पको संविधानयात्रा’ विमोचित

काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वाेच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  चरीकोट । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका...

सिन्दूरले रंगिदै यसरी मनाए मध्यपुर थिमीमा ३२ खट

भक्तपुर । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका...

जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

  लहान । केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ । ‘जबर्जस्ती करणी अपरा...

बेहोस भएर ढलेका मन्त्री यादवलाई 'हार्टअट्याक'

काठमाडाैं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला सलाीहमा शनिब...

फेरि बढ्यो सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा अाइतबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । २०७४ कै अन्तिम शुक्रबारका दिन बजारमा सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबा...

खानेपानी मन्त्री बीना मगरकै गृहजिल्लामा दूषित पानी पिउन बाध्य छन् स्थानीय

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरको गृहजिल्ला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् । हेण्डपम्पमार्फ...

चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

  सिन्धुली । नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ...

सिरिया हमलापछि डोनाल्ड ट्रम्पले यस्तो गरे ट्वीट

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको सैन्य कारबाही \'परिपक्व ढङ्गमा गरिएको\' र \'उद्देश्य पूरा भएको\' जनाएका छन् । संयुक्त राज्य अमेर...