Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सिरिया हमलापछि डोनाल्ड ट्रम्पले यस्तो गरे ट्वीट

\"\"अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको सैन्य कारबाही \'परिपक्व ढङ्गमा गरिएको\' र \'उद्देश्य पूरा भएको\' जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले तीन सरकारी स्थानहरूमा बम आक्रमण गरेका थिए । निशाना बनाइएका स्थानहरूमा रासायनिक अस्त्र राखिएको उनीहरूको दाबी छ । सिरियाली पक्षले गत शनिवार डुमामा एउटा घातक रासायनिक आक्रमण गरेको आशङ्कामा त्यसको जवाफ दिन ती देशहरूले सिरियामाथि संयुक्त कारबाही गरेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।

A perfectly executed strike last night. Thank you to France and the United Kingdom for their wisdom and the power of their fine Military. Could not have had a better result. Mission Accomplished!

— Donald J. Trump (@realDonaldTrump) April 14, 2018
रुस सिरियाको प्रमुख साझेदार हो । उसले आफ्ना फौजमाथि आक्रमण भए प्रतिकार गर्ने चेतावनी दिएको थियो । स्थानीय समयअनुसार बिहानै ट्वीट गर्दै ट्रम्पले फ्रान्स र संयुक्त अधिराज्यलाई उनीहरूको \"विवेक र कुशल सैनिक शक्ति\' का लागि धन्यवाद दिएका छन् । \'...योभन्दा राम्रो नतिजा हुन सक्दैथ्यो । मिशन सम्पन्न !\' आफ्नो महान् सेनाप्रति गौरवान्वित\" भएको भन्दै ट्रम्पले अतिरिक्त आर्थिक सहयोगपछि त्यो देशको अहिलेसम्मकै अतिकुशल सेना हुने टिप्पणी गरेका छन् । \'शुक्रवार राति ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले भनेका थिए, \"ब्रिटेन, फ्रान्स र अमेरिकाले आफ्नो उचित शक्ति बर्बरता र क्रूरताविरुद्ध प्रयोग गरेको छ ।\' उनका अनुसार सिरियाविरुद्ध गरिएको कारबाहीको उद्देश्य रासायनिक अस्त्रहरूको उत्पादन, प्रसार र प्रयोगलाई निरुत्साहित पार्नु हो । सिरियामा गृहयुद्ध सुरु भएको सात वर्षयता यो आक्रमण पश्चिमा शक्तिहरूले बशर अल असदको शासनविरुद्ध गरेको कारबाहीमध्ये विशेष भएको बताइएको छ । उनको कार्यालयले जारी विज्ञप्ति अनुसार असदले भनेका छन, \'यो हस्तक्षेपबाट सिरिया र सिरियाली जनताहरू आतङ्कवादविरुद्ध लड्न र त्यसलाई निमिट्यान्न पार्न थप प्रतिबद्ध भएका छन् ।\' बीबीसी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending