Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank
dabali*

स्थानीय निकायका कर्मचारी आजदेखि काममा फर्किने

काठमाडौं, ६ फागुन । चार दिनदेखि ठप्प रहेको स्थानीय निकायको कामकाज आजदेखि सूचारु हुने भएको छ । सरकार र आन्दोलनरत कर्मचारीहरुबीच सहमति भएपछि कर्मचारीह...

पार्टीभित्र प्रचण्डलाई दबाबै दबाब

काठमाडौं, ६ फागुन । चुनाव मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै दलभित्रबाट दबाबमा परेका छन्...

क्याम्पस प्रमुखसहित तीनैजना मुक्त, अपहरणको नाटक गरेको प्रहरीको भनाइ

[caption id=\"attachment_117733\" align=\"alignleft\" width=\"643\"] क्याम्पस प्रमुख भिष्म थापा[/caption] धनगढी, ६ फागुन । अपहरणमा परेका भनिएका कैल...

स्ववियु चुनाव १८ फागुनमा, विप्लवनिकट अखिल क्रान्तिकारी पनि सहभागी हुने

काठमाडौं, ६ फागुन । त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा गर्ने भनेको स्ववियु चुनाव चार दिन सरेको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीचको छलफलपछि च...

मोर्चा मनाउन प्रधानमन्त्रीको ‘वान टु वान’ भेट

काठमाडौं, ६ फागुन । यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त मधेसी मोर्चाका नेतासँ...

एमालेको नजरमा निर्वाचनबारे ३ शक्ति

काठमाडौं, ६ फागुन ।   आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस एमालेसँग पराजित हुने त्रासले कांग्रेस सकेसम्म पर सार्ने, टार्ने र आफ्नो अनुकूलतामा मात्रै...

मोर्चालाई मनाउने माअोवादी केन्द्रको तीन उपाय

काठमाडाैं, ६ फागुन । माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले अब बस्ने संसद् बैठकअगावै स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचनमा होमि...

समानान्तर सत्ता चलाउने विप्लव माअाेवादीको रणनीति

काठमाडाैं, ६ फागुन । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति अवलम्बन गर्न लागेको छ। रोल्पाको थवाङमा आफै...

जनकपुरमा भारतीय कूटनीतिज्ञ, 'मधेस नफेरेसम्म लोकतन्त्र कमजोर' 

काठमाडाैं, ६ फागुन । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले नयाँ नेपालमा मधेस पुरानै रहोस् भन्ने मान्यता व्याप्त रहेसम्म नेपालमा प्रजातन्त्...

राप्रपाले स्वीकार गर्यो संघीयता

काठमाडौं, ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दि...