Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank
dabali*

त्रिविमा पञ्चायतदेखिको १३ अर्ब आठ करोड बेरुजु

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३-७४...

उद्धार, राहत वितरणमा को–को शीर्ष नेता गए ?

काठमाडाैं । अविरल वर्षासँगै आएको बाढी र डुबानले तराईमा ठूलो मात्रामा धनजनको क्षति पुगेपछि सरकारी संयन्त्रसँगै राजनीतिक दलहरू पनि राहत र उद्धारमा जुटेक...

अस्थायी शिक्षकलाई आकर्षक सुविधा दिइने

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई सरकारले आकर्षक सुविधा दिएर बिदा गर्ने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– अस्थायी शिक्...

प्रथम राष्ट्रपति यादवको स्विकारोक्ति : 'लोकतन्त्र जोगाउन संविधान मिचेकै हुँ'

काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्र...

प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्ने तयारी

काठमाडौं । प्रमुख तीन दल र निर्वाचन आयोग संघीय संसद् र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सा...

यसकारण माओवादीले जित्नुपर्छ : प्रचण्ड

जनकपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराई–मधेशको एकताका लागि माओवादी केन्द्रले जित्नुपर...

प्रदेश–२ मा अाजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता आजदेखि लागू भएको छ । आचारसंहिता लागू भएसँगै कर्मचारीको...

बाढी प्रभावित क्षेत्रमा एक हप्तामा १ करोड ६६ लाखभन्दा बढि निःशुल्क एसएमएस आदान प्रदान

काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमाआफ्ना ग्राहकको संचार सुनिश्चितगर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत ग्राहकले १ करो...

दाउन्नेमा एकतर्फी यातायात सुचारु

नवलपरासी । सडक भासिएका कारण एक हप्तादेखि अवरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा एकतर्फी यातायात सुचारु भएको छ । सडक भासिए...

न रहे बाआमा, न रह्यो घर

सुनसरी । एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशा...