Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank
khabar dabali-gn

युएई गएका प्रचण्ड आज राति स्वदेश फर्कने

काठमाडौं । पारीवारिक भ्रमणका लागि दुबई गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राति स्वदेश फर्किँदैछन् । गत मंगलबार...

एघार वर्षपछि माथिल्लो त्रिशूली थ्री ए सुचारू, कुलमानले कर्मचारीसँग साटे खुसी

काठमाडौं । लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । आयोजनाको पहिलो युनिट भने गत जेठ २...

तनाव कम गर्न नक्कली 'ब्वाइफ्रेन्ड' !

एजेन्सी । जापानकाे एक भिडियाे गेम कम्पनीले नक्कली ब्वाइफ्रेन्ड तयार गरेकाे छ । युवती तथा महिलाहरू याे नक्कली ब्वाइफ्रेन्डलार्इ अँगालाे हालेर अाफ्नाे ...

‘पिएचडी’ पढ्दै गरेका विद्यार्थीलार्इ डा. भट्टराई के पढाए ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर पढाएका छन् । उनले...

जनयुद्धसहित सबै खालका आन्दोलनबाट नेपाली मोडलको समाजवादः नेता भुसाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको ...

अावाजबाट नियन्त्रण गर्न सकिने साइकल, (हेर्नुहाेस् भिडियाे)

चीनकाे शिन्गुवा विश्वविद्यालयका वैज्ञानिकहरूले यस्ताे साइकलकाे अाविस्कार गरेका छन् कि जाे अावाजकाे सहायताले नियन्त्रण हुन्छ । अार्टिफिसियल इन्टेलिजेन...

छिमेकीमाथि बिरालाका बच्चा पकाएर खाएकाे अाराेप

एजेन्सी । भारतकाे राज्य केरलामा छिमेकीले बिरालाका दुर्इ बच्चा मारेर खाएकाे अाराेपमा मुद्दा दायर भएकाे छ । उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान थालेका...

बिषादी जाँच कसैले रोकेर राेकिन्नः कृषि मन्त्री खनाल

चितवन। कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘वलदेव’ले बिषादी जाँच कसैले रोकेर नरोकिने बताएका छन् । चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशो...

नेपाली पानीलार्इ विश्व बजारमा निर्यात गर्ने मन्त्री मगरकाे अठाेट

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपालको पानी विश्व बजारमा निर्यात गर्ने योजनामा सरकार लागिरहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा रुद्र गङ्गा ...

अब प्रदेशबाटै पत्रकारलार्इ अाधुनिक परिचयपत्र

काठमाडौं । पत्रकारहरूका लागि अब प्रदेश नं. ३ ले बिहिवारदेखि आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ। केन्द्रमा कागजमा लेखेर दिँइदै अाएका...