चीनकाे शिन्गुवा विश्वविद्यालयका वैज्ञानिकहरूले यस्ताे साइकलकाे अाविस्कार गरेका छन् कि जाे अावाजकाे सहायताले नियन्त्रण हुन्छ । अार्टिफिसियल इन्टेलिजेन्सले युक्त साे साइकलमा लगाइएकाे भ्वाइस एसिस्टेन्स अलेक्साकाे माध्यमबाट यसकाे गति बढाउने र घटाउने गर्न सकिन्छ ।
यसलार्इ दायाँ वा बायाँ माेड्नका लागि पनि तपार्इकाे अावाज काफी छ । याे साइकल बाटाेमा अाएकाे अवराेध र अधिक गतिमा सावधानी अपनाउन सक्दछ । साथै यसले साइकललार्इ लड्न नदिन र कुदाइ राख्न अाफैं गर्ने गर्दछ ।
अनुसन्धानकर्ताका अनुसार याे साइकलकाे पछाडिकाे पांग्रामा एअाइ चिप लगाइएकाे हुन्छ । याे कति मजबुत छ भन्ने जाँच गायराेस्काेपबाट गरिएकाे छ । बाटाेमा अाइपर्ने व्यवधान पत्ता लगाउन यसमा क्यामेरा जडान गरिएकाे छ । माइक्राेफाेनकाे माध्यमबाट साइकल चलाउने मानसकाे अावाजबाट नियन्त्रण हुन्छ र गति बढ्ने बित्तिकै यसमा लगाइएकाे सेन्सरले तीब्र गतिकाे संकेत गर्छ ।
यसकाे अर्काे विशेषता भनेकाे स्पिड ब्रेकर र ट्राफिक नियम पत्ता लगाउन सक्षम नेचर जर्नलका अनुसार याे साइकल एक देशबाट अर्काे देशकाे यात्राका लागि पनि उपयुक्त मानिएकाे छ । यसले अगाडि उभिएकाे मानिस र सिधा लाइनमा हिड्ने पनि सक्दछ ।
बेलायती साइिकलिङ्का पाेलिसि म्यानेजर निक च्याम्बरलिनले अाफूहरू एअार्इ प्रविधि युक्त साइकल हेर्न उत्सुक रहेकाे बताएका छन् । याे साइकल खासगरि जेष्ठ नागरिक, असक्त र बिरामीहरूका लागि बरदान साबित हुने बताइएकाे छ । यसकाे प्रयाेगबाट भविष्यमा एक स्थानबाट अर्काे स्थान जानका लागि मानिसहरूलार्इ धेरै नै उत्साहित गर्ने देखिएकाे छ । एजेन्सीकाे सहयाेगमा
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: