Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank
khabar dabali-gn

किशोरीलाई प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने सञ्चालक पक्राउ

ललितपुर, २७ साउन। किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप...

इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने

चन्डीगढ, भारत, २७ साउन। भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्र...

समृद्ध नेपालका लागि डेढ दर्जन परियोजना: ६ खर्ब लगानी

रमेश लम्साल । काठमाडौँ, २७ साउन ।  लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ठूला परियोजनामा लगानी जुटाउने ...

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, २६ साउन । पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान...

काँग्रेस नेताले  नै गरे समाजवादकाे अध्ययनमा सक्रिय हुन युवालार्इ अाव्हान

सुनसरी, २६ साउन । नेपाली काँग्रेसका नेता राजिव कोइरालाले प्रजातान्त्रिक समाजवादका विषयमा गहन अध्ययन गर्न युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका छन् । ...

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

मोहिनी मिश्र रिसाल । काठमाडौँ, २६ साउन । पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अग...

राजधानीकै नगरपालिकामा गाँजाखेती

काठमाडौँ, २५ साउन । शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । नगरपालिकाको सक्रियतामा प्रहरी ...

भारतीय याे विमान कम्पनीद्वारा कर्मचारीलार्इ समयमा तलब दिन ढिलाई

नयाँ दिल्ली, भारत, २५ साउन । ऋणमा डुवेको भारतीय एक विमान कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ । भारतको राष्ट्रिय ध्वज...

नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्थ्याेः  प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने बताएका छन् । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु-या...

वेस्ट इन्डिजमा चम्किए सन्दीप

काठमाडौँ, २५ साउन । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दु...