भक्तपुर, २४ जेठ । राजधानीसँग जाेिडएकाे भक्तपुर जिल्लाकाे कौशलटारबाट सूर्यविनायक नगरपालिका बालकोट हुँदै सिरुटार विरुवा जाने सडक आजदेखि बन्द भएको छ । सड...
संयुक्त राष्ट्रसंघ, २४ जेठ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्...
भक्तपुर, २४ जेठ । जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्...
हेटौँडा, २४ जेठ । प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा ...
प्रकाश सिलवाल र रमेश लम्साल । काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फ...
काठमाडौँ, २३ जेठ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संसद् सञ्...
काठमाडौँ, २३ जेठ । सरकारले तत्कालीन नेकपा (माओवादी) आक्रमणका क्रममा जलेका किसानका लालपूर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वका क्रममा लालपूर्जा जल...
भक्तपुर, २३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान मह...
बर्दिया, २३ जेठ । सुरूङ्ग खन्ने नयाँ प्रविधि भित्र्याएकाे भेरी–बबर्इ सिँचार्इ परियाेजनाकाे कामप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सन्...
अण्डा शाकाहारी हो कि मांसहारी भन्ने बहस धेरै पहिलेदेखि मानिसहरुबीच चल्दै आएको हाे । मानिसहरु जो अण्डालार्इ मांसंहारी मान्छन्, उनीहरु कुखुरा मांसहारी भ...