Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank
khabar dabali-gn

वैद्य चेतावनी: हामी सानो झिल्का हाैं, सानो झिल्का सल्किएपछि के के हुन्छ ?

काठमाडौ। नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट ...

युवा पुस्तालाई शिशित, स्वस्थ र सक्षम बनाउन अाेलीकाे जोड

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर...

‘विप्लव’ लाई पक्रन अादेश

काठमाडौ। नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालतले पक्राउ गर्न आदे...

अवैधढंगले हङकङ जान लागेका पाँच भारतीय विमान भित्रै पक्राउ

काठमाडौ ।  पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका उनीहरूलार्इ विमान ...

यातायातका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ

काठमाडौ। यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नया...

केन्द्रमा ६ जना महिला मन्त्री नबनाए अान्दाेलन गर्ने चेतावनी

काठमाडाै । संविधानको मर्म र भावनाअनुसार एक तिहाइ महिलाको सहभागिता सुनिश्चित हुनु पर्ने महिला नेतृले माग गरेका छन् । प्रमुख राजनीतिक दलहरूमा आबद्ध महिल...

प्रहरी अधिकृतलाइ गृहमन्त्री थापाकाे निर्देशन

काठमाडौ । १४ फागुनमा गृहमन्त्रीमा नियुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी हेडक्वार्टर पुगेका छन् । सुरक्षा ब्रिफिङका लागि बादल त्यहाँ पुग...

कति छन् जहाज ? २३ अर्ब २० करोड रुपैयाँकाे जोहो गर्दै निगम

काठमाडाै । अहिले निगमसँग आन्तरिकतर्फ ३ ट्विनअटर र ६ वटा चिनियाँ जहाज छन् । त्यसमध्ये २ ट्विनअटर र ३ वटा चिनियाँ (२ वटा एमए६० र एउटा वाई१२) मात्र च...

एमाले-माअाेवादी कार्यदलको बैठक आज बस्दै

काठमाडौं । संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले संगठनहरु...

बञ्चरो प्रहारबाट एकको हत्या

रौतहट। कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो ...